नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत उपहार सार्वजनिक कार्यक्रम ..
नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष क. प्रमाेद भण्डारी ( रवीन्द्र ) काे अध्यक्षता ,सचिव क. निराजन तिमिल्सिनाकाे सञ्चालन तथा स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज क. लालबाबु पण्डितकाे प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमकाे आयाेजना गरि उपहार कार्यक्रम सार्वजनिक गरियाे ,
उपहार विजेता हरू
प्रथम पुरस्कार विजेता :- क. रवि भण्डारी टिकट नं. ६५६६
दाेस्राे पुरस्कार विजेता :- क. प्रदिप खड्का टिकट नं. ४४७७
तेस्राे पुरस्कार विजेता :- क. सत्यदेवी खड्का टिकट नं. ४१४६
चाैथाें पुरस्कार विजेता :- क. सीता श्रेष्ठ टिकट नं. ९२०८
पाँचौ पुरस्कार विजेता :- क . ग्रिसा श्रेष्ठ ,टिकट नं. ७५४४
छैटौं पुरस्कार विजेता :- क. माईली माया माेक्तान टिकट नं. १४३९
साताैं पुरस्कार विजेता :- क. अमृत बहादुर कार्की र क. नवराज श्रेष्ठ टिकट नं. ४७४८र १०८५
आठौं पुरस्कार विजेता :- क. यादव थापा मगर, अमृत केसी , गुणराज कार्की टिकट नं. ०२६६, ६२९१र ९०७८
सान्त्वना पुरस्कार विजेता टिकट नं. ५६२१,७६५१,१५६३,१२४,३९९८,०१८४,१०५७,७३३२,३८९०,२१९१,७१२९,७९१९,४९०३,२००३,१८०४,११०८,३००२,८२५७,९६७५र ७२४६ बिजेताहरू सम्पूर्णलाई हार्दिक बधाई ,शुभकामना व्यक्त गर्दछौं ।
नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च ,
Негізгі бет नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत उपहार सार्वजनिक कार्यक्रम ..
Пікірлер