प्रेम सुवाल नेमकिपा ले 100% सहि कुरो गरेछ देस द्रोही माफिया भनेकै पुर्भ यमाले नै हो
@sujanchepang8595
2 жыл бұрын
मेरो मत नेमकिपालाई हो सधै
@surajchand2206
6 жыл бұрын
प्रेम सुवाल 100% गूड्
@kishansharamakp50
5 жыл бұрын
Pream sar good
@namastenepal693
6 жыл бұрын
नेमकिपाका सांसदले ठीक बोले।
@birbahadurthanait4524
6 жыл бұрын
प्रेम सुवाल को तर्क जायज छ ।
@samgrg3015
6 жыл бұрын
Prem suwal for the next prime minister
@kaac2559
5 жыл бұрын
Prem sewal supar 👍👍👍👍
@ratnamanchansishresthashre8848
6 жыл бұрын
नेमकिपा सहि कुरा गर्नु भयो
@progressagro7102
6 жыл бұрын
नेमकिपा का नेता जुलाई हृदय बाट सलोट गर्न मनलाग्यो नेमकिपा का का नेताले 100% सहि कुरा गर्नुभयो य यमाले को भतुवा धेरै भुक्न उचित छैन
@BHIRAM_644
7 жыл бұрын
Prem suwal 100% good
@gorakgarti2210
7 жыл бұрын
नेमिपाका नेताले 100 कुरा हो
@anchalrai6596
7 жыл бұрын
एमाले पैसाकै बिटोमा टिकेको छ यो कुरामा दुई मत छैन नेपमकिपाले ढिलै भए नि बुझेछ तर समय धेरै पर पुगिसक्यो ।
@olidurgaprasad4378
7 жыл бұрын
नेमकिपाका नेताले 100% सहि बाेलेका छन्
@Himalbandhu
7 жыл бұрын
100% wrong
@khanalmadhav2576
6 жыл бұрын
Oli Durga Prasad
@harishsharma815
7 жыл бұрын
100% prem ji
@sujanchepang8595
2 жыл бұрын
नेमकिपा बास्तबमा सहि बोल्छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@shyamtamang3752
7 жыл бұрын
एमाले कम्रेडको पसिना निकल्यो।
@dhkdp6627
7 жыл бұрын
Absolutely ryt Mr.suwal
@chochhenbyasi3277
7 жыл бұрын
Prem Suwal's blunt arguments represent general public voices.
@rocksunuwar6147
6 жыл бұрын
चसमा लाउने बुढा सहि लागछ ।
@sudeepkarki4090
6 жыл бұрын
Prem suwal rocks!!!!! Keep it on suwal comrade!!!!!!
@ajaykayastha007
6 жыл бұрын
Prem suwal ji ek dam sahi ho ghati ma samatnu bhayo satya kura bolnu bhayo
@lekhnathdhakal7895
7 жыл бұрын
Good pram day
@Arjunofficalchannel
7 жыл бұрын
Nepakipa lea good boldy xan
@govindag.m357
6 жыл бұрын
प्रेम सुवाल ले भनेको सैछ
@milanlama7212
7 жыл бұрын
Yemale indaiako dalal nai ho pre suwal 100% right
@rukmanimani8914
4 жыл бұрын
Perm Sir salot aba tapailai pardhan banaunepali janatale
@bikashkshetri5454
6 жыл бұрын
नेकपा देश बेचुवा भारतीय पार्टी हो,
@rpsharma2991
7 жыл бұрын
Issue raised by suwaal should be answered by amale
@devendrashahi5062
6 жыл бұрын
हामी सर्वसाधारण जनता हुँ । यस्ता भ्रष्टाचारि र देशै बेच्न अगाडि बढ्ने नेताहरुलाई मतदान दिएर गल्ती गरेछौ ।
@mrit2022
6 жыл бұрын
Sabai bhaun jati ek thau ma. Nemakepa ko daju lai salam
@urmilaacharya7208
4 жыл бұрын
सुवाल सर परै ठिक कुराे छ जनता काे कुराे गरेर ए मा ले चाेखाे भाकाे दफनल ए मा ले
@RameshXettri-ev2xe
Ай бұрын
माहाकाली काङ्ग्रेसर एमालेले बेचेकै हुन।
@dambargurung1098
Ай бұрын
असलि के पि अाेलि एमाले देश द्राेहि पाटि हाे प्रेम सुल्वाल ठिक राष्ट्रबादि नेता हाे ।
@AshimPalungwa
7 ай бұрын
Nemakipa maa daam xa
@iwannaforyou5143
6 жыл бұрын
महाकालिको अभियोग पार्टि एमालेलाई लगाउनु नाजाएज छ।किनकी नेपालिकाङ्ग्रेस शेर बहादुर देउबा सरकारको नेतृत्वथियो भने वलिद्वारा कसरी सन्धिसम्झौता गरियो।शेरेकाकाको बिना हस्तानतरण हालसालै छपकैयामा घटेको घटना र सरकार नेतृत्वको कुरा गरौ
@subaspandit4502
6 жыл бұрын
भक्तपुरे १ पार्टीको फूर्ति नै बढि ।
@shushilshahi12
3 жыл бұрын
Good
@shyamtamang3752
7 жыл бұрын
gajjab ramailo lagyo.
@tejbahadur7611
7 жыл бұрын
दुई जना नेतालाई बोलाउँदा ४,५ जना सेक्युरिटी पनि राख्नु पर्ने रच । हात हालाहाल गर्न दिनु त भएन ।
@ranjit6547
6 жыл бұрын
sahi ho😂😂😂
@ampmskm
6 жыл бұрын
suwal is right here but bit too aggressive .
@rupakhetiagni7210
7 жыл бұрын
खुब कमेडियन छन डाकाहरु मनाेरन्जन खुब राम्रो भयाे ।
@gubhajunabinkumar5658
7 жыл бұрын
नेमकिपाका 100% right, Mahakali becheko barema ans khai ta uml bata?
@alizasinkhwal2159
7 жыл бұрын
This interview prem is the right way .kanchha of (UML) 100% wrong way. As kanchha said" go in front of people it's not a answer.doing corporations of country 'taking lots money from business man & other 2 no person. That money Distribution to the people and your party buy vote it . Are you taking such matter ' Regards Nayaju
@badrisharma8401
6 жыл бұрын
यस्ताले देश हाँकेर सम्बृद्ध बनाउँछ भनेर छान्ने हामी अभागी नेपाली हौँ ।
@romanticsong5774
7 жыл бұрын
देश को भुभाग गुमे चिन्ता मात्र खास नेमकिपाका लाई मात्र छ र घोषणा पत्र मा पनि यसपाली मात्र सुगौली सन्धी महाकाली जस्ता खारेज नेमकिपाका को मात्र घोषणा थियी तर विकास को लागि थिएन तर अहिले एमाले ले सुगौली सन्धी सहित विकास योजना एमाले को छ अब खारेज गर्नु पर्छ एमाले सरकार ले र हामिले नाकाबन्दी को दुख दिए को भारत ले बिर्सनु हुदैन तेस को विकल्प नेपाल मै खोज्नु पर्छ अब हामी नुन तेल जस्ता हरु
@balmukundathapa122
25 күн бұрын
सुवालले ठिक भने
@सुमनगिरि-झ3च
7 жыл бұрын
खरो रचन बुढा,यसैगरी तात्तेर देश बनाए हुन्न?
@bodhaprasadneupane136
6 жыл бұрын
जनताले दिएको मत भन्दैमा भ्रष्टचार गरने गराउन एमाले , ७ करोड खुवाएर ठुलो स्वर गर्न लाज लाग्दैन
@gamvirbhujel545
6 жыл бұрын
यसो हेर्दा त दलाली नै हो कि जस्तो लाग्यो मलाई पनि
@keshav6064
6 жыл бұрын
सबैले गलत कुराको यसरी नै घाती समाउनु पर्छ बोल्नै नसक्ने गरि अनि मात्र ठिक हुन्छ ।
@kamalghimire7115
6 жыл бұрын
10000%
@binodkawan7138
5 жыл бұрын
tyo bichha ko manche haina haina haina yeta sunnus na haina haina haina haina sunnus na😂😂😂😂😂
@rosansaiju3507
5 жыл бұрын
Haina haina haina haina....hahah
@gyanumgr9856
5 жыл бұрын
एमाले ले महाकाली बेचेकै हो
@vladaddyvla1572
6 жыл бұрын
Prem suwal manche sahi lagyo malai amale congress ko bhandafor garyo yesle.
@tilakbipingiri1075
6 жыл бұрын
यहि पारा हो भने एमाले गयो ।
@kamalaryal974
6 жыл бұрын
Great prem suwal
@deviduwadi3943
7 жыл бұрын
Yamale surely traitor party all accept that
@bishalprajapati9663
6 жыл бұрын
Devi Duwadi xe
@karnabahadur7198
7 жыл бұрын
एमाले नेपाल देशको एक नम्बर दलाल हाे।
@raajkumarwaiba6497
7 жыл бұрын
गलत कुरा आरोप लगाउना मिलछ डामना.
@mrajgiri5495
5 жыл бұрын
Hahahaha kati maja yr
@Nirumagar8090
6 жыл бұрын
जो चोर उस्को ठूलो स्वर ।
@shresthakiran2632
7 жыл бұрын
कुनै पनी पार्टीले देश र जनता को हितमाकाम गरेको छैन ।
@shimagurung7038
6 жыл бұрын
You All same ..........
@rameshdeuja4338
4 жыл бұрын
pitabholenarayana narayanabhole matyaswori kirpako sachhyata narayanako satya boli barsama wodhane chhatako aba prayoga garnu goli pitabajrangawoliko jaya jaya jaya
@narensth2449
6 жыл бұрын
अरु लाई आदर नगर्ने नेताहरू ले देश बिकाश बिकाश गर्छन भनेर सोच्नु मुर्खता हो
@charleghale1740
6 жыл бұрын
Boxing 🥊 gloves issue garideenu Television Studios
@bishowkandel1531
7 жыл бұрын
yesto sambad ramro cha tara news reporters ko voice loud hunu parcha taki adi jhagada ko situation ayyema loud voice le both party lai diffence garnu parcha
यस्ता गोरुहरु ले के निस्कर्स निकाल्न सक्छन र ??जनताले सुख पाउलान हा हा खरो बहस पो भयो हो
@budhilawati7654
6 жыл бұрын
ने म कि पा को रिसचाइ मान्नु पर्छ ।बा अज्जै प्रेम सुलवालको त झन बा क्या हो एस्तो ?
@khemgurung9274
6 жыл бұрын
कोहि ओभर खायर हजम गर्नको लागि कुर्लदै छन ,कोइ खाननपायर आक्रोश पोखदै छन यिनी मानव होइनन जन्तु हुन, बाँदर हुन !
@bedkhatiwada611
6 жыл бұрын
एस्तो तर्कले पनि नेता भैखाकाछ्न नया नेपालमा
@pumaramadhikari6353
6 жыл бұрын
यसलाई काठमाण्डौ को बारेमा अाफ्नो घर बाहेक अरु थाहा छैन यो चर्को सोर गरायर एमालेको नेतालाइ जित्न खोज्दै छ
@DhadingCyber
6 жыл бұрын
निर्वाचन निर्वाचन के को निर्वाचन,त्यो निर्वाचन जस्को many र मसल छ तेसैले जितेको देखिरहेका छौ। निर्वाचन को पनि धाक नलाए हुन्छ।
@surendraprasadduwal1421
7 жыл бұрын
जनता माझ सामान्य ज्ञानः ======================= १. प्रतिगमन विरुद्ध सडक र सदनमा आन्दोलन भैइरहेको बेला आधा प्रतिगमन सच्चियो भनेर राजा ज्ञानेन्द्रको पाउं ढोक्न जाने पार्टी कुन हो ? २. भारतले देशको ६२ भन्दा बढी स्थानमा अतिक्रमण गर्दा पनि एक शब्द नबोल्ने पार्टीहरु कुन कुन हो ? ३. भारतले गरेको नाकाबन्दीको विरुद्धमा सदकमा आवाज नउठाउने पार्टीहरु कुन कुन हो ? ४ं. देशको अहितमा सम्झौताको नाउंमा देशको नदीनाला भारतलाई सुम्पिने पार्टीहरु कुन कुन हो ? ५. जनयद्धको नाममा हजारौंको बलिदानलाई खेर पठाउने पार्टी कुन हो ? ६. कम्युनिष्ट पार्टी भनेर करकारखाना बन्द गर्ने, निजिकरण गर्ने पार्टी कुन हो ? ७. उम्मेदवार भएर चुनावमा खर्च गर्न आफ्नो जग्गा बेच्ने उम्मेदवार कुन पार्टीको ? पछि त्यो पैंसा को संग असुल्छ ? ८. स्वास्थ्य उपचारको नाममा देशको करोडौं सम्पत्ति लुट्ने नेता कुन पार्टीको ? ९. नाम चलेका गुण्डा र भ्रष्टाचारीहरुलाई चुनावी टिकट दिने पार्टीहरु कुन कुन हो ? १०. नाकाबन्दीको विरुद्धमा भारतको विरुद्धमा बोलेका भिडियो रिकर्ड जनता सामू ल्याउन नसकेका पार्टीहरुलाई तपाई के भन्नु हुन्छ ? ११. बोलीको ठेगान र दूरदर्शिता नभएका नेताहरु को को हुन् ?
यो प्रम सुवाकाे मुख मा कुकुरको गेडा काटेर हालि दिनु पर्छ अनि मात्रै ठिक बाेल्छ
@khagendrasharma4410
5 жыл бұрын
साले कुकुर ठिक र बेठिक छुट्यान
@iloveuJoesomuch
7 жыл бұрын
Hee prabhu!
@sitamalla2760
5 жыл бұрын
साले चोर हरु पोल खोला खोल ,, आपस मा पोला पोल छ ल हेर्नुस् जन्ता हो ,, देश कसरी बेचेकारैछन् 👈️👈️ एस्तरी देश बेच्ने लाई टिकाएर भन्छन् ,, तर कार्बाही किन गर्दैनन् यो किन लापर्बही होला उफ्फ
@reshamghimire5853
7 жыл бұрын
Yo pani ngo र ingo भित्रउने पर्त्री हो यो पनि दलाल पर्त्री हो
@brilliantreporterthapa4550
6 жыл бұрын
घिन लाग्दाे सुवालकाे प्रस्तुति !
@bishaljanu6028
7 жыл бұрын
मावबादि चुनाब हारेर पागल भयछ😁😁😁
@rameshsri776
5 жыл бұрын
yesta pani neta hunxan yo media ho hami k bolnu parxa k bolnu hudaina vanne samma khyal nagari bolne babai yestalai pani neta k vannu ra hou
@whitedevil9289
6 жыл бұрын
Prem suwal le thik boleu
@rampanthi7414
6 жыл бұрын
प्रेम सिल बाल जस्ता सन्की मान्छे लाई बहस कार्यक्रमा ल्याउने पत्र कार पनि मूर्ख जस्तो लाग्यो
@kendrakoinch7222
5 жыл бұрын
Yoga Raj sunuwar gee laa okhaldhunga maa dharai develop garako cha aru pahade gilla vandaa .
@kulbdrkatwal738
6 жыл бұрын
काग्रेजले केगरेर देखाको छ कुरा ठुलो
@ramkumardahal6123
6 жыл бұрын
कुकुर बिरालो जस्तो । यी मान्छे बौद्धिक हुन सक्दैनन । बिचरा मेरो देश अनि हामी ।
Пікірлер: 273