युटुव मिडियाले नै अब देश बदल्नु पर्छ है पत्रकार मित्रहरु ।
@Rohit-j3e
Ай бұрын
माधेश तिर बाट खत्र खत्र पत्रकार हरु आउन थाल्यो खुशी लाग्यो👌👌👌
@DevLimbu-xl4rg
Ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। अर्घाखाँचीको सुपा देउरालीमाताले हामी सबैको रक्षा गरून् ।🙏🙏🙏
@narayanprasadrai2918
23 күн бұрын
पृथ्वी नारायण शहाकाे उपदेश अनुसार घुस दिन्य र लिन्य दुवै राष्ट्र्काे शत्रु हुन। कर्माचारीले घुस नदिए कामै नगर्ने सेवाग्रहीले घुसदिए राष्ट्रकाे शत्रु भईने कस्ताे धर्मशङ्कट अाईलाग्याे हामीलाई ।
@user-uv5xo9iw8v
20 күн бұрын
Ektam sahikura sirko estalai vaasee denuperxa nepalma animatra phrasta kam
@govindagodarthapa1900
Ай бұрын
यस्ता घुस्याहाहरूलाई नेपाल बाट निकाले मात्र देश बन्छ ।
@rbgurung5794
Ай бұрын
यो अधिकृत लाई सरुवा गर्ने होइना यसलाई गल्ती अनुसार सजाय र जागिरबाटै हटाउनु पर्छ बल्ला अरु कर्मचारीले सजक र सतर्क भएर काम गर्नेछ
@user-zo1wk5ph8c
Ай бұрын
पत्रकार भनेको यस्तै हुनु पर्छ अर्काको बुढा बुढी झगडा हुने ठाउँमा जानेहरु त पत्रकार हैन पत्रुकार हुन यस्तो राम्रो काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद
@dhanbahadur1402
Ай бұрын
घत्लाग्दो कुरा गर्नुभो
@BhuwansingsamalBhuwansing
Ай бұрын
Good सबै ठाउँमा यस्तै गर्नु पर्छ। सलाम छ
@nabindahal4370
Ай бұрын
पत्रकार साथीलाई धेरै धन्यवाद
@janakidahal2200
Ай бұрын
न्यापी कार्यालयका फटाहालाई चार पटा मोडेर देशभरी घुमाउनुपर्छ।
@shivakumarrai9027
Ай бұрын
स्याबास पत्रकार भाई तपाईको साहास को लागी ।
@kingoftheheavens3331
Ай бұрын
नापी मालपोत मा घुस नदिए कामै हुदैन जय हो गाँडतन्त्र
@Birr.Ghale035
Ай бұрын
गुड मधेस प्रदेश मा पनि जनता हरु जागरुक भएछ खुसी लाग्यो यो नेता र कर्मचारी हरु ले नै हो मधेस र पहाडी भन्दै नेपाली भाइ भाइ लाई लडाउने यस्तै काम गर्दै जानु मेरो धेरै शुभकामाना
@user-vx4qx1pk6k
Ай бұрын
यस्ता चाेर कर्मचारीलाई ठिक गर्नु भयाे पत्रकार महाेदय । राम्राे काम ।
@Dilparsad-Syangtan
Ай бұрын
धन्यवाद पत्रकार ज्यू र सेवाग्राही ज्यू। तपाईंको चलाखीपुर्ण कामको लागि। दु:खको कुरा यो छ कि त्यो हाकिमको जागिर चट हुदैन।
@balandaraissongs2982
Ай бұрын
great job,पत्रकार साथीहरुले नै देशमा सुशासन ल्याउन पहल गर्नुस् अरु त उपाय नै छैन खै !!
@nabinnepal3688
Ай бұрын
मधेसमा सबै जनमा जागरुक भएर यस्ता भ्रष्टहरुलाई राम धुलाइ लाएर खेद्नुपर्छ र मदेशमा यस्तै शाहसि पत्रकार अरु जन्मनुपर्छ
@narbahadur1310
Ай бұрын
Madhesh maa matrai yesto hunchha ra Nepalmaa, pahadma chainaa ra?
@LoyalNepali
Ай бұрын
Pokhara ma Apil Tripathi hunuhunxa @@narbahadur1310
@MunaThapa-nf5jn
Ай бұрын
जागिर जानू पर्छ है याे कर्मचारीकाे साथिहरू❤❤❤❤❤❤❤
@Lekhnathdc
Ай бұрын
यस्ता मान्छेलाई बाहिर ल्याउने सेवाग्राही , प्रत्राकाराई धन्यवाद। हुन त नापि कार्यालयमा यो नयाँ कुरा होइन यस्ता लाखौ सेवाग्राहीहरु ठगिरहेका छन्।
@krishnaregmi4455
Ай бұрын
नेपाल काे प्राय सबै नापि कार्यलय मा घुस लिन्छन
@wokilrajbaaniya2634
Ай бұрын
जाग जाग युवा हो,यो देश तिम्रै काधमा।।
@keshabpariyar8334
Ай бұрын
यो हाकिम भन्ने चोरको हावा खुस्किसकेको छ हो साथी हो। यसको हावा खुस्काएर छोड्दिनुस्। हात खुट्टा भाच्दिनुस्। बल्ल मात्र यो देशले न्याय पाउँछ
@chandralama8061
Ай бұрын
अब सरकारी कार्यलयमा घूस माग्यो भने यसरी नै कारबाही गर्नुपर्छ सबै भ्रष्ट कर्मचारीहरुलाई👉👉जनता जागौ भ्रष्टहरुलाई लखेटौं👉👉
@dipakthapa2736
Ай бұрын
अख्तियार लाई जिम्मा लगाउनु पर्छ है छोड्नु हुँदैन घिसिया लाई।
@SivaBhattarai
Ай бұрын
पत्रकार भाइ लाइ सलाम छ ।
@SurajKumal-pw3vc
Ай бұрын
Great journalism सलाम पत्रकार ज्यू ❤❤❤
@thaparamesh4478
Ай бұрын
यहाँहरु जस्तो देश भक्ति सर जियु लाई सलुट गर्दछु गरीब जनताको कस्तो हालत हुन्छ
@yurajmahat3521
Ай бұрын
हो अब हरेक युवा पुस्ता एसैगरी सचेत हुन जरुरी छ र मिडिया साथिहरी ले पनि एसैगरी भ्रस्टचारी हरुको एक एक खोजी गर्न जरुरी छ
@suryagurung9004
Ай бұрын
सलम छ पत्रकार भाइ लाई ।घुस्याहा हरु लाई यसरी ने पर्दफास गर्नुस,जनता पनि सचेत हुनु।
@nirmalachy5573
Ай бұрын
salute छ यो पत्रकार ज्युलाइ
@saraswatikc9457
Ай бұрын
यस्तेै पत्रकार हरेक जिल्लामा जन्ममिय भनि सुधार हुनि थियो मेरो जिल्ला मा कपिलवस्तु अती जरूरि छ सम्मान छ भाइ 🎉🎉🎉🎉
@mohangurung5752
Ай бұрын
अति राम्रो काम गर्नु भो पत्र कार मित्र धेरै धेरै धन्याबद छ तपाइ जस्तो पत्रकार यो देसमा धेरै को जन्म हुन जरुरी छ
@kishworbudhathoki6325
Ай бұрын
हामरो मदेस मा पनि जागरण आई हाले छ रे ...सचेत नागरीक जी हरुलाई प्रणाम गरेछु🙏🙏🙏🫰💐💐
@DhojbahadurBitalu-pl3yo
Ай бұрын
वाह वाह वाह भाइ मधेसमा अर्को हिरो जन्म लिएछ खुशी लाग्यो
@MohanKhadka-mo2dw
Ай бұрын
यस्लाई अब राष्टपतिले तक्माउपहारदिनेहाेला
@govindakhatri7154
Ай бұрын
यस्तो देशभरि नै छ ,
@Rambahadursadasankar-xq6sl
Ай бұрын
यसलाई पैसा मात्र रिटन गरायर छाेड्नु हुँदैन लगेर जेल भित्र सडाउनु पर्छ भाेक भाेकै खान पनि नदियर हार्दिक श्रध्दाञ्जली भ्रस्टचारी
@SantoshraiRai-gu9kw
22 күн бұрын
नेपाल मा सच्चा पत्रकार को जन्म हुदैछ खुसी लागो।पत्रकार ज्यु लाई धेरै धेरै धन्यवाद।अझ यस्तो घुसिया कर्मचारी लाई घोक्रे ठ्याक लाउनु होला जनता तपाईंको साथ मा छ।
@atabshome
Ай бұрын
Dherai khushi lagyo hamro tarai ko yuba bhaiharu bhrastacharko biruddhama lageko dhekhera. Yesto ghusyaha haruali nangejhar parnu parchha. Love you brothers!!!
@yamadhikari7277
Ай бұрын
तराईमा तपाई जस्ता युवा जागरुक हुनु भयो सारै खुसी लाग्यो जय जन्ता जय पत्र्कार मित्र 🙏❤️❤️❤️
@MannojDangal
Ай бұрын
Kamal kardiya patrakar ji thanks
@KabitaRai-pg6pb
Ай бұрын
लु है अब देखेउ जनताहरु कतिको सचेत हुदैछ भनेर ...... शुरुवात धरान र पोखरा बाट अब अरु ठाँउ ठाँउ बाट नि हुनु जरुरी छ
@birtasherthapa3079
Ай бұрын
धन्यवाद पत्रकार यादव जि , यस्तोलाई देखाउनुभएकोमा।
@arjunhamal4811
Ай бұрын
सलाम छ पत्रकार ज्यु
@Bluesky22-dx7zb
Ай бұрын
God job... keep it up ❤❤
@jangahangchhenrai1321
Ай бұрын
जेल भित्र नै कुहाउनु पर्छ यस्ता घुसखेरी लाई।
@khadkabk9712
Ай бұрын
सरकार बाट हुन नसकेको काम मिडिया पत्रकार ज्युहरुले गर्नु भएको छ। मदेशको दाजु भाइहरु पनि जागेको देख्दा धेरै खुशी लाग्यो। यी भ्रष्टहरुलाइ छोड्नु हुदैना।
@manrai9509
Ай бұрын
यस्ताघुस्याहाहरुलाई यसरिनैनांगेझारगर्नैपर्छ जेगर्नुभो एकदम ठिकगर्नुभो पत्रकार र सेवाग्राहीलाई धन्यबाद भन्नैपर्छ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@indiradahal402
Ай бұрын
धेरै राम्रो काम पत्रकार भाइ संधै जनताको साथी बनेर सेवा गर्दै जानुहोला🙏🙏
@mirmirebihani
Ай бұрын
अब तराईको दाजुभाइ पनि सुदृन थालेछन खुशी लाग्यो ,,धन्यवाद पत्रकार भाइ लाई
@RishiShrestha-cp8zk
Ай бұрын
सेवाग्राही सवै यस्तै सचेत भए भ्रष्टाचारी निरुत्साही हुन्छन ।
@basantdahal1554
Ай бұрын
मधेसी दाजू भाई हरूलाई यो कार्यका लागि स्यालुट छ!!!🫡🫡🫡🫡🫡
@yamdhakal2659
27 күн бұрын
धेरै राम्रो काम गर्नु भयकोमा सेवाग्राही प्रतकार भाइलाइ
@user-xo7fd7hk5r
Ай бұрын
good job patrakar mitra
@Gokuuu_95
Ай бұрын
पस्चीमको गण्डकी छड्के र हजुरहरू जस्तो मान्छे यो देशमा खाँचो छ सलाम छ ❤
@getamugrati7255
Ай бұрын
चडकन दिनुपर्छ अनि ठिक हुन्छन्
@matiramb.k6431
Ай бұрын
सलाम छ ती युबा र पत्रकार ज्यु
@BikashChodori
Ай бұрын
Dherai ramro kaam garnu bhayoo patrakar jiuuu tapaiko bolima damm xa 💪💪💪
@iambee6062
Ай бұрын
लाख सलुट छ,यसता लुटेरा करमचारिला यसताे हर काेहिले गरनु परछ,तथथे परमाण जुटायर ठेगान लगाउनु परछ।
@bikashrana86
Ай бұрын
जे गर्यो ठिक गर्यो भौतिक कारबाही गर्नुस् 💪
@shyamshrestha4491
17 күн бұрын
याे घुसिया लाई त्यहि भाटा हाने पाप लाग्दैन धर्मै हुन्छ। सलाम छ पत्रकार भाइ र सेवाग्रही भाइ लाई गर्ने यसरी नै हो ।❤🎉
@rikhiramkaucha5993
Ай бұрын
धन्यवाद छ पत्रकार भाई एसता घुसिया चोरहरु लाई देश निकाला गरनु परछ
@TnKhanal
Ай бұрын
good Job patrakar Jee
@milanbhattarai7039
Ай бұрын
अब चै केहि हुन्छ जस्तो छ मदेशमा। great job 👍👍
@namsuhuinchenmagar6652
27 күн бұрын
सलुट छ युवा पत्रकार बिजय कुमार यादब भाइको टिमलाइ।सबै जना ले अपिल तृपाठि को जसतौ कडा गर्नु पर्यो है।
@sadrakthapa108
22 күн бұрын
एकदम ठूलो काम हो भाई तपाईं जस्तो पत्र कार देश ले खोजेको छ तर घुसियाहा Patrakar ले यो देश बिगारिसके , धन्यवाद
@user-qh4qv9mi1m
Ай бұрын
जय होस पत्रकार मित्र
@humlalthapa6776
Ай бұрын
Sewagrahi lai Dherai Dherai Dhanyawad xa. Media jiu yesta lai Nango jhar Banaunu parxa
@krishnaadhikari2942
Ай бұрын
देशमा सुशासन ल्याउन पत्रकारको अहम भुमिका छ।❤❤❤
@nabarajpandey5200
Ай бұрын
सहि गर्यो भाइ ले धन्यवाद ।
@rajushrestha944
Ай бұрын
salute media person lai
@laxmanpradhan878
28 күн бұрын
Sabai Vanda badi bhrastachar napi sakhamai huxa. Bhaiko kaam lai Salam xa. Keep it up!
@BudhaSunsm
Ай бұрын
राम्रो काम यदाब सर पत्रकार
@keeritijoshi3179
19 күн бұрын
मधेसका युवाहरु यसरी नै जाग्नुपर्छ, Well done guys 😊😊
@PradipAdhikari-ry9ho
Ай бұрын
तराईमा पनि जङग बहादुर पत्रकार रहेछ सलाम छ उहाँ लाई
@tekbhadurpun9764
20 күн бұрын
यस्तो स्टिङ अप्रेशन पत्रकार साथीहरूल बराबर गरीरहनु पर्छ ,स्याबास।धन्यबाद ।
@ramkunwar5521
23 күн бұрын
यस्ताहरूकाे त नेपालमा काम गर्नै नपाउने गरी यसको प्रमाणपत्र वा लाईसेन्स खारेज गर्नुपर्छ।
@bishnutamang5587
Ай бұрын
गुड। सलाम पत्रकार
@pariyarpariyar1858
Ай бұрын
dherai ramro Kam garnu bhayaxa tapai patrakar ra yo himmat garnu hune bhai lai dhanebad
@nathuramchaudhary4229
Ай бұрын
राम्रो कार्य पत्रकार ज्यु र सेवाग्राही ज्यु दुबै जनालाई सलाम छ!😅😅😅😅
@kedardhakal6444
Ай бұрын
यो अधिकृत लाई सजाय हुनु पर्दछ । भर्ष्टचारी कर्मचारी लाई जागिर बाट हटाउनु पर्छ।😊😊
@Mayayt123
29 күн бұрын
हरेक ठाँउमा अपील त्रिपाठी जस्तो पत्रकार जन्मिँदै छन् खुसी लाग्यो
@dipendrasendang8132
Ай бұрын
पैसा फिर्ता दिएर मात्रै हुदैन त्यास घुस्याहा लाई कानुनी अनुसारको कारबाही गर्नुपर्छ।
भष्ट्रचार बिरुद्ध को अभियान मा पत्रकार को भुमिका अग्रणी। यसरी नै घुस्याहा नेता तथा कर्मचारी हरु को भित्री असली चेहेरा देश समाज र जनता को अगाडी नाङ्गेझार पार्दै जानुपर्दछ।
@buddhaghalan2316
Ай бұрын
पत्रकार भाईलाई धन्यबाद
@user-yt1ur6jo1j
Ай бұрын
यस लाई नेपाल सरकार बाट पुरस्कृत गर्नु पर्छ।
@mafia715
Ай бұрын
बिजय यादव भाइलाइ स्यालुट, तराइकाे अपिल त्रिपाठी ।
@Eklo_Aakhir33
Ай бұрын
सराहनीय कार्य; पत्रकार ज्यू ।👍 यस नापी अधिकृतलाई अविलम्ब बर्खास्त गर्दै तीन पुस्ते अयोग्य घोषितको कारबाही गरिनु पर्दछ;🫵 😡😡😡😡😡😡😡😡😡
@KamalBasnet-us5qg
Ай бұрын
धन्यवाद पत्र कारलाई
@ratankhadka3159
27 күн бұрын
Thank you bijaya ji
@binabina7708
Ай бұрын
यस्ता महालुटेराहरुलाई कडा कारबाही गरिनुपर्छ ।
@misanrai6620
Ай бұрын
Good patrakar
@umarai8042
Ай бұрын
Nepal Ribar media karmi Mahan Karya Garnu vo Salam gargaxu Sir.💐💐🙏🙏💐💐🥰🥰
@KamalShahi-fq5nh
12 күн бұрын
भ्रष्टाचारलाई ठिक गर्नुभयो पत्रकारजी धन्यवाद
@brmaharjan8165
Ай бұрын
यस्लाई जागिरबाट नै बर्खास्त गर्नु पर्छ ।
@user-em5pi3qg1w
Ай бұрын
जनताको आँखा मिडिया ❤❤
@kiratokhrabu6940
Ай бұрын
Satya ko jit patrakar ji lai hardik badhai chha.Yasary nispakshya patrakarita garnu hola yini haru yastai ho chor bhrastchri haru lai tapai ko madyam bat patan garnu parchha.nepal ko jay ho
@kabirai2776
Ай бұрын
अब यशताे धुश भशटचारिहरु चाेकमा बाधेर कुटनु थालनु पछ
Пікірлер: 763