Tribute To Music Director Natikaji
And Lyricist Poet Madhav Ghimire
नेपाली हामी रहौंला कहाँ, (नेपालै न रहे)2।...
उचाई हाम्रो चुलिन्छ कहाँ,(हिमालै न रहे।...)२
तराई हाम्रो सुनका टुक्रा, हिमाल हिरा हो।
माटो र पानी पहिलो धन, धर्तीका छोरा को।
ये कहाँ बाट संसार हेर्छौ,(सन्झ्यालै नरहे)।...३
दशैं र तिहार रमाइलो हाम्रो चुटका र ख्यालीले।
हृदय हाम्रो जुर्मुराउञ्छ, जीत को झ्याली ले।
बैशको तालमा नाचौला कहाँ,(मादलै न रहे।)...३
ये कति राम्रो बिहानी पख, घाम को रेखी हो।
सभ्यता पहिलो संसारमा फैल्यो,हिमाल देखि हो।
ब्युझौला कहाँ पूर्वको पहिलो,(उज्यालै न रहे)।...३
नेपाली हामी रहौंला कहाँ, (नेपालै न रहे)...२
उचाई हाम्रो चुलिन्छ कहाँ,(हिमालै न रहे)...२
Негізгі бет नेपाली हामी रहौला कहाँ नेपालै न रहे Clean Karaoke with Lyrics
Пікірлер