नमस्ते साथीहरु ।
आज म नेपालगञ्ज देखि मेरो गाउँ सम्मको मोटरसाइकलमा यात्रा गरेकाे भिडियो बनाएर हालेको छु । नेपालगन्ज देखि मेरो गाउँ सम्म जाँदै गर्दा बीचमा पर्ने मुख्य मुख्य ठाउँहरूको दृस्य पनि रहेको छ ।
Негізгі бет नेपालगन्ज देखि मेरो गाउँ सम्मको मोटरसाइकल यात्रा ।
Пікірлер: 4