तपाईंहरू जस्तो teacher हरुले हाम्रो देशको लोकसेवा आयोगको गरिमा राखेको छ ।।यो institute हरुले त मात्रै नामको खोलेको छ ❤❤जस्तैः nm ,chtynty😡 😍😍तपाईं , bodhi sir rajiv niraula sir🙏🙏🙏तपाईं हरुलाई हृदय देखी धन्यवाद
@nirmalapakuwal7998
6 ай бұрын
हजुरको भिडियोहरु एकदमै सहयोगी छन् सर🙏👍
@syalbudogamingyt
6 ай бұрын
अहिले सम्मकै खत्रा मास्टर लाग्यो तपाई धेरै जनियो तपाईंको भिडियो बाट धन्यवाद है सर हजुर लाई
@PadamDevkota-de3fd
4 ай бұрын
अत्यन्तै उपयुक्त भिडियो sir यस्तै अरु भिडियो पनि लिएर आउनु होला भन्न चाहन्छु
@मध्यपश्चिमदेउडा
6 ай бұрын
नेपालको नम्बर एक सर 🙏 मेरो लागि
@sirjanaaidi2599
Жыл бұрын
संघको खरिदार बिशेष प्रशनहरू पनि राख्नु हाेला सर।
@laxman1320as
6 ай бұрын
Kharidar subba ko lagi special question mero channel maa gayer herna saknuhunchha
@madhuacharya6962
9 ай бұрын
कति सरल राम्रोसग सिकाउनु भयो 🙏❣️❣️❣️
@shailendrapaswan2054
7 ай бұрын
अति नै उत्तम सरल तरिकाले प्रस्तुत गरेर सिकाउनु भयो सर.... अर्को भिडियो नेपाल भुगोलका महत्वपूर्ण पश्न उत्तर बनाई दिनु होला....🙂❤️🙏👍
@sirjanaaidi2599
Жыл бұрын
सरले बनाएको भिडियोहरू एकदमै उपयोगी र पढ्दा खेरि प्रस्ट संग बुझिन्छ ।❤
Пікірлер: 365