प्राध्यापक डा. रामकृष्ण रेग्मी बरिष्ठ पत्रकार हुनुहुन्छ । लामो समय नेपालको पत्रकारिता क्षेत्र (राष्र्टिय समाचार समिति) मा काम गर्नु भएका उहाँले पत्रकारिताको प्रशिक्षण र प्राध्यापन गर्नु भयो । आफ्नो करियरको सुरुवाती चरणमा उहाँ जति सक्रिय हुनुहुन्थ्यो अहिले पनि त्यतिकै क्रियशील हुनुहुन्छ । हातले अक्षर जोडेर कम्पोज गरी पत्रकारिताको सुरुवात गर्नु भएका उहाँ अहिले नयाँ पुस्तालाई आर्टिफिसियल इन्टेलिजेन्सको अवसर र चुनोतीका बारेमा अपडेट गराईरहनु भएको छ । नेपालको पत्रकारिता क्षेत्रको जिउँदो जाग्दो इतिहास प्रा.डा रामकृष्ण रेग्मीसंग पत्रकारिताको सेरोफेरोमा रहेर गरिएको कुराकानी प्रस्तुत छ समय भित्रको समय-६९
Babita Basnet With Prof. Dr. Ram Krishna Regmi
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет नेपालको पत्रकारिता कता जाँदैछ? बरिष्ठ पत्रकार प्रा.रामकृष्ण रेग्मीसंगको कुराकानी
Пікірлер: 10