यस्ता आयोजनाहरु भारत पोस्ने मात्र हो यस्तो तरिकाको जलबिध्युत ब्यापारले नेपालको आर्थिक उन्नति हुने होईन बरु खोक्क्रो चै हुन्छ , वाहियात |
@DeepakKumar-ce5bz
Ай бұрын
सबै फाइदा हाम्रो नेपाल को दुश्मन ईन्डिया चोर मोदि फाइदा दिने कडा बहिष्कार गर्नु पर्छ नेपाल को नालायक नेता हरु मन्त्री हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने गद्दार नेता हरु कडा बिरोध खबरदारी बहिष्कार गर्नु पर्छ
@bhushanshrestha2732
8 ай бұрын
अध्ययन गरेर उहीँ दक्षिणी मित्र लाई नै जिम्मा दिने त होला नि । आज देश मा जलस्रोतको ठुला परियोजना को कुरा उठे कि त कमिसन को आखाले हेर्छ कि त दक्षिणी मित्र को स्वार्थ ले हेर्छ । भइ रहेको पनि त्यही हो । परियोजना नेपाली हरु को प्राविधिक र लगानीमा बनोस । श्री पशुपति नाथ ले हामी नेपाली हरु को इच्छा पूरा गरोस् कमिसन एजेन्ट को आँखा नपरोस् ।
@roshangurung1758
3 ай бұрын
Good job, xito garaun ❤
@purnatamang9749
7 ай бұрын
नेपालको बिकास निर्मान काम देख्दा त जति फुर्तिका साथ अद्ययन गरेपनी उहीँ कछुवाको ताल हो ।र पनि आसा छ त्यस्तो नहोस भन्न चाहान्छु।हामिले बुडिगन्डकिको बिकास हेर्न सक्छौ ।
@Agrokarnali
8 ай бұрын
सयौ बर्ष अगाडी को नलगाड हाईड्रो को काम अहिले सम्म सुरु भएको छैन हावा कुरा
@prakashgurung7214
7 ай бұрын
सबै फाइदा भारतियहरुले मात्र लिने भयो ।
@user-wk7ll6lu2b
7 ай бұрын
सरकारले कुरगर्छ कामगर्दैन गरीहाल्योभने पनी कमीसनमालीप्तहुन्छ कामकहील्यैहुॅदैन
Пікірлер: 11