Dami aaj comment Nadi basnui Sakin.mahila hru ko AAT wow
@mkgurung1655
2 жыл бұрын
Thank you / Thank you
@jhankarshahi4756
2 жыл бұрын
याे गलत छ याे कुनै देसमा हुदैन हानदा गाेलाे घेरा करस गनु हुदैन
@mkgurung1655
2 жыл бұрын
पुरानो शैलीलाई थोरै आधुनिकता दिएको हो । पुरानो शैलीमा खासगरी ढुङ्गा हान्ने चलन रहेछ । ढुङ्गा हान्दा फुट्ने टुट्ने हुने भएकोले आजोभोली सटफुटको डल्लो हान्नेगरेको हो है !!
@buddhakc6716
2 жыл бұрын
लास्ट मोटा यार mk sir है
@Chhota.Pandit.
2 жыл бұрын
ओ हो- हाम्रो गज गुरु पो एक्सर्साइज कण्डकटिंग अफिसर त!😎
@mkgurung1655
2 жыл бұрын
गज गुरले ११ : ३० बज्दा पनि ९:२० बजिरहेको छ भनेर लास्टै हसायो । म सग भिडियो छ तर अपलोड गरेको छैन है !!
@buddhakc6716
2 жыл бұрын
दामी
@mkgurung1655
2 жыл бұрын
Thank you so much
@bikashgurung73
2 жыл бұрын
यो त long foot रहेछ । छेलो त ढुङ्गाको हुनु पर्ने
@prakashAngro7638
Жыл бұрын
मलाई पनि छेलो हान्न मन छ यो कहाँ हो भन्नुन कृपया
@jhankarshahi4756
2 жыл бұрын
कुदा पनि गाेलाे घेरा भनदा बाहिर बाट आउन मिलदैन
@dipakharmel1667
2 жыл бұрын
पाेखरा मा कतै छेलाे हानि चैते देशै काे लागि नम्बर पाउ न mk sir plz
@mkgurung1655
2 жыл бұрын
जताततै छ हो । खास नम्बर त थाहा छैन । कृस्ती , फेदिखोला , पातिखोला र बागलुङमा छ है ।
@parbatvolleyballtv8769
2 жыл бұрын
Dai naskar Chhelo pratiyogita kahile bhayeko thiyo ni? 🙏❤️
@mkgurung1655
2 жыл бұрын
३ गते अनि फागुन ७ गते यता सकेर उता जान मिल्छ है !!
@parbatvolleyballtv8769
2 жыл бұрын
Has dai ❤️
@thaqureeking8897
2 жыл бұрын
पुरुष को नि हाल्नु परो
@ramesharjun9219
2 жыл бұрын
Uncle khoe tw taplejung ko match volleyball ko...gayana ra gandaki province
@mkgurung1655
2 жыл бұрын
धनुषामा हो गण्डकी गएको । म गएको छैन । ताप्लेजुङमा त पालिका स्तरीय हो ।।
Пікірлер: 20