दर्शकबृन्द तपाईहरुलाई धेरै धेरै स्वागत छ नेपाल चक्रमा ।
आज हामी बाग्लुमा निजि क्षेत्रको करिब ५ करोड लगानीमा निमार्ण भएको केबलकार मोडलको पुलको बारेमा जानाकारी दिदैछौ । कालिगण्डकी माथि निमार्ण भएको यो पुलले बाग्लु«को बलेवा र कुस्मालाई जोड्ने काम गर्दछ ।
दर्शकबृन्द नेपालका विभिन्न ठाउँहरुमा अहिले सम्म तुईनको साहारामा ज्यानकै बाजि राखेर नदि तर्नु पर्ने बाध्यता छ । तुईनबाट नदि तर्दा समयसमयमा दुर्घटना भएको पनि हामीले सुन्ने गरेका छौ । तर केबलकार मोडलको यो यान्त्रिक पुल निजि क्षेत्रको लगानीमा निमार्ण भएको नेपालकै पहिलो पुल हो भने यो एउटा राम्रो नमुना बनेको छ ।
दर्शकबृन्द यसै विषयमा थप जानकारीको लागि हामी यस वाग्लु बलेवा यान्त्रिक पुलका अपरेशन म्यानेजर चिरन्जबी रेग्मी संग कुराकानी गरेका छौं ।
हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
#cabalcarbridge
THANKS FOR WATCHING..
Негізгі бет नेपालकै पहिलो केबलकार पुलमा मान्छे देखि खसी सम्म बोक्ने यति सजिलो | Nepal's First Cable car Bridge
No video
Пікірлер: 51