नेपाललाई बंगलादेशसँग १० वर्षअघि भोगेको नमिठो हारको बदला लिने गतिलो अवसर, दक्षिण अफ्रिकासँग हारेपनि मनोबल उच्च छ नेपाली टोलीको, गर्ला त सदूपयोग ?
नेपालले सोमबार बिहानै सवा पाँच बजे टी-२० विश्वकपअन्तर्गत अन्तिम खेल खेल्दै छ । एक दशकपछि दोस्रो पटक विश्वकप खेलिरहेको नेपालले आफ्नो समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । जारी प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टोलीले सोमबार बंगलादेशलाई हराउँदै विश्वकपबाट सुखद विदाई लिन चाहन्छ । अर्कोतर्फ बंगलादेश भने नेपाललाई कुनै पनि हातलमा हराएर सुपर ८ मा स्थान बनाएर सन् २०२६ मा हुने विश्वकपमा सिधैं स्थान सुरक्षित गर्न चाहन्छ ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on KZitem channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Негізгі бет Спорт नेपाललाई बंगलादेशविरुद्ध १० वर्षअघिको हारको बदला लिने अवसर, कुन रणनीति अपनाउला ?
Пікірлер: 1