क्यानडामाथि एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज (नेपाल क्यानडा ब्याटरियल सिरिज) अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले सहज जित हासिल गरेको छ ।
सोमवार भएको सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले भ्रमणकारी टोली क्यानडामाथि ९ विकेटको सहज जित हासिल गरेको हो ।
योसंगै नेपालले ३ खेलको ओडिआई सिरिज शतप्रतिशत जितका साथ क्लिनस्विप गर्यो ।
त्यसअघि नेपालले सिरिजअन्तर्गत पहिलो खेल ७ रनले जित्दा दोस्रो खेल ४ विकेटले जितेको थियो ।
#odicricket | #odiseries | #nepalvscanada | #kheldabali | #cricket
Негізгі бет नेपालले जित्यो क्यानडाविरुद्वको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज।
Пікірлер