२०७९ मंसिर ४ मा भएको आमचुनावमा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकिकृत समाजवादी भित्र यतिबेला अन्तरविरोध झािंगिदै गएको छ । गत असारमा भएको महाधिवेसनपछि पार्टीभित्र कलह बढ्दै गएको हो । यसले फक्रिनुपर्ने नेकपा एस फुल्न नपाउँदै ओइलाउन लागेको विश्लेषण भइरहेको छ । यहीबिचमा रामकुमारी झाक्री, कृष्णकुमारश्रेष्ठ, प्रेम आलेसहित नेताहरु एमाले फर्किने चर्चा शुरु भएको छ । आशा गरिएका नेता एमाले फर्किने चर्चा शुरु भएपछि अध्यक्ष माधवकुमार नेपाल भने नेताहरु भिम रावल र बामदेब गौतमलाई पार्टीमा भित्राउने धुनमा लागेका छन् । #GlobalTVHD #breakingnews #letestvedio
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Негізгі бет नेता जोगाउन सकस, नेकपा एसमा पहिरो जाँदै, झाक्री, विरोध,प्रेम आउट हुँदा भीम र बामदेब इन हुने सम्भावना
Пікірлер: 22