गौरापर्वको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा मुलधारका राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेका युवाहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गरिरहेको छ । पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइँदैछ । यो घटनाले सरकार र मुलधारका राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश झनै बढाइदिएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Негізгі бет नेताविरुद्ध नाराबाजी गर्नेलाई शान्तिविरुद्धको मुद्दा ? - NEWS24 TV
Пікірлер: 45