यो कक्षा किरात राई कर्मचारी मन्चद्वारा सन्चालन गरिएको हो । यो कक्षा किरात राई समुदायको विद्यार्थीहरूको लागि निःशुल्क प्रदान गरिएको थियो । यो विषय नायब सुब्बाको तेस्रो पत्रको विषयसँग सम्बन्धित रहेको छ । यस कक्षामा लिइएको कक्षा तपाई सामु शेयर गरिएको छ । यो भिडियोलाई कोहि कसैले कपि नगर्नु होला । सबैले सुनेर फाइदा लिनुहोला ।
- Күн бұрын
नायब सुब्बाको तेस्रो पत्र || २.६ ब्यबस्थापनको परिचय, अवधारणा, क्षेत्र, कार्यहरू- अनिल किराती(उपसचिव)
- Рет қаралды 488
Пікірлер: 3