यस्ता बुढा पालेर नै मेरो देस बर्बद भयो❤❤❤❤ कठै मेरो देस
@AnilThapaMagar-g5c
18 минут бұрын
ncell को अरबौ रकम कसले फिर्ता ल्यायो ?यहि बुढा ले हो !खास मा देश झोले जुठे अन्धभक्त युवाहरू ले बिगारेका हुन् !कोहि ओलिका झोले कोहि शेरेका झोले कोहि प्रचण्डे का झोले कोहि रबि दाईका झोले
@sss34490
3 сағат бұрын
Balkrishna is 💯 percent correct
@sss34490
3 сағат бұрын
Balkrishna is absolutely correct
@KeshavParajuli-m5u
2 сағат бұрын
Hamro Nepal Hamro Rabi Hamro Janata 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@सुन्दरमन्
3 сағат бұрын
तिमीलाई मान्छे गन्दैनौं हामी जनता तिमी पनि फटाहा बुद्ध रहेछौ रवि लाई खेदो गर्ने
@mukundagajurel3937
3 сағат бұрын
Balakrishna ji, your presentation is excellent and absolutely true and honest nationalist Prof.Dr.Mukunda Gajurel
@sss34490
3 сағат бұрын
You are right
@kulbahadurbasnet9314
Сағат бұрын
फापेकै छ राम्रा हैन हाम्रा नहेर्ने अभ्यास कहिलेबाट सुरु गर्ने हो? कि भनाइमा मात्र सिमित राख्ने हो? युवाका कलिला सपनाहरूमाथि तुषारापात, सन्ततिमाथि घात र छोराछोरीको भविष्य बिक्री गरेर चुपचाप बस्ने कहिलेसम्म? सहयोग र बिकासको प्रलोभनमा पारेर देशभित्र छिर्ने र आर्थिक रुपमा उपनिवेश बनाउने रणनीति झाङ्गिदै गएर अर्थव्यवस्था ऋणग्रस्त भएर राष्ट्रको सम्प्रभुतामै अतिक्रमण हुने हो कि भन्ने डर पैदा हुन थालेको छ। पद पाएपछि जे गरेपनि हुने, कुनै कुराको राम्रो ज्ञान सिपको आबश्यकता नपर्ने राजनितिक ब्यवस्था र नेत्रित्वलाइ कहिले सम्म बोकेर हिडने हो? राज्य दोहन गरि अकुत सम्पतिको उपभोग गर्नेहरुको बोलाबाला देशमा हुनु भनेको नक्क्ली शासन ब्यवस्था भन्न समेत सुहाउदैन। जनमतको हुर्मत लिएर दिनदहाडै लुटेरा शैलिमा जिम्मेवारहरुनै लुटने कार्यमा सक्रिय छन। सामान्य जनतालाइ कर र रिणको भारि थोपरि ठुला ठुला ब्यापारि उध्योगपतिहरुलाइ प्रचलित नियम कानुनको अपब्याख्या र पदिय जिम्मेवारिको चरम दुरुपयोग गरेर आफ्नो र आफन्तहरुको निजि स्वार्थको लागि काम गरेको छर्लङ्ग देखिन्छ। २१ औ शताब्दि, सुचना प्रबिधिको युग, मानव पुजिले सम्पन्न देश, चाडपर्बको समय अन्तराष्ट्रिय बिमानस्थलमा आउनेको घुइचो हुनुपर्नेमा रुदै रुदै देश छोडनेको लामले राज्यका जिम्मेवारहरुको निन्द्रा खलबलिनु पर्नेमा झन खुशि भएर देशमा बिदेशि मुद्राको सन्चिति इतिहासमै नभएको रेकर्ड रह्यो भनेर दङ्ग परिरहेछन। उध्योग धन्दा बन्द ब्यापार प्रति बिस्वास घटदै गएको देखिन्छ। उत्पादन भन्दा बढि बजारिकरण बाट राज्य नागरिक सबैले कर राजस्व र कमिसन जम्मा गर्ने गरेकोले बैङ्कहरुमा ब्याजदर घटाउदा समेत रिन लगानि गर्न नसकेर रकम सन्चिति बढेको आङ्कलन छ। भरखरको प्राक्रितिक प्रकोप र बाढि पैरोले अर्बौको क्षति भएको आकडा आइरहेको छ। पिडितहरुको दुखमा सहभागि भएर काम गर्नुपर्ने सरकार सार्बजनिक जग्गा हडपेर ब्यापार ब्यवसाय गर्नेहरुको सरक्षणमा ढाल बनेर नागरिकहरुको आस्थामा समेत खेलबाड गरेर जिस्क्याइरहेछ। गणतन्त्रको परिणाम सिद्दान्तलाइ दिमागको बाकसबाट फालेर हरेक राजनितिक पार्टिको नेताले आफ्नो मनभित्रको कुरा समाजको अगाडि छरपस्ट बनाइ छोरि, बुहारि, श्रीमति पोसेको, भाइ भारदार आफन्तहरुलाइ समानुपातिकको जहाजमा उडाएको छर्लङ्ग छ। टेलिभिजनमा अनुहार देखाएर दुनियालाइ धोइपखालि गर्नेकोपनि हैसियत छर्लङ्ग देखियो। सहकारि र राहदानिले लखटेको लखेट्यै छ। राजनितिक सिद्दान्त कता गयो गयो, कसैलाइ डोजर सङ्ग जोडिएको छ भने कसैलाइ ढुङ्गाको पर्यायबाचि बनाइएको छ। सार्बभौमसत्ता भन्नु भन्दा माडवारि सत्ता भन्ने हो कि भन्ने छनक आउन थालेको छ। जन आस्था र कानुनको धज्जि उडाएर सबैलाइ मुर्ख देख्नेहरुलाइ कानुनकर्मि र खेलको रेफ्रि बनाइएको छ। खेलको रिङ बाहिर बसेर दादागिरि सैलिमा रेफ्रिलाइ खेल कल्लाइ जिताउने भन्ने आदेश दिएको प्रष्ट देखिन्छ। तैपनि थप्पडि बजाउनेहरुको सङ्ख्या घटेको छैन भनेर अद्रिश्य शक्ति मक्ख परिरहे छ। यस्तो गणतन्त्रलाइ फापेको छैन भनेर कसरि भन्ने, फापेकै छ।
@baburamNepali-od6pu
2 сағат бұрын
जय नेपाल जय रबि
@HANA95826
2 сағат бұрын
यो देश नेता भनेको सबै कुनै न कुनै कसुर वा काण्ड मा मुसेका र घर परिवारमा पनि राम्रो नभएको घरपरिवार मिलाएर राख्न नसक्ने देश र जनतालाई मिलाउछु भन्दा पत्याउने हामी जनता नै उस्तै।
@ananathsapkota2032
3 сағат бұрын
यो सबै नाटक् र नौँट्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो
@KarantiKari-p9j
3 сағат бұрын
मिनेले के पीलाई नै ११रोपनी दिनु पर्ने कारण के? कुनै एउटा बिकटको गाउँ मा सानो हस्पिटल खोल्न दिएको भए हुन्थ्यो।तर गलत हो गुरुङ
@JayLama-m5e
2 сағат бұрын
Jay.nepal
@naryanirupakheti1193
3 сағат бұрын
Yuo Desh Bharat ka Jhola la chalayako desh ho
@Gunaraj-l6z
3 сағат бұрын
अब त यहीँ पाराले गरेभने बालेन , हर्क ,गोपी पनि पर्छन् हैन र।
@AnilThapaMagar-g5c
13 минут бұрын
रबि दाइ का भक्त हरु चिन्ता नलिनु दाइ लाई केही हुन्न बालकृष्ण खांड लाई के भो र महरा लाई के भो र ?रबि दाइ पनि 32 सिट का 2/2 पटक उपप्रधान तथा गृहमन्त्री भैसकेका ठुलै नेता हुन् !
@suiiii-t6z
2 сағат бұрын
जहीले पनी बालकृषण नेउपाने दाइ प्रतेक अनतरबारता मा जनतै बदमास भननु हुनछ।मासु भात मा बीकछन,फटाहा लाइ भोट हालछन,भ्रषटचारी लाइ जीनदाबाद भनछन भनेर दोस जनता लाइ नै दीनुहुनछ।बकसा फेरेछन भननुहुनन।जनता ले हराएका माधब नेपाल तीन ठाऊ हारेका प्रधान मनत्री बनाए भननु हुनन।नबबे प्रतीसत हीनदु छन हीनदु राषट्र फाले भननुहुनन।कीन होला दाजु अझैपनी यीनै हीले माछो बोकन खोजनुहुनछ।खुकुरी को चोट अचानो लाइ थाहा हुनछ।राजा चाइनछ तर नेउपाने मात्र।
@user-fz7vw8xf5q
3 сағат бұрын
त जस्तो कमजोर बाउन होईन रवि , कि हलिपिटल जान को लागि ! अनि तलाई सब थहा रहेछ त हाल न फेरी मुद्दा ! के युटयुबे भयेर बसेको ? हाल न
@suiiii-t6z
2 сағат бұрын
बालकृषण नेउपाने दाइ ,एभरेषट नेपाल यंटुब मा प्रततीकृया सुने,तपाइलाइ इ हीले माछाहरू ले केही गरछन जसतो लागछ।अब 47को संबीधान होइन।दक्ष प्रजापती ले बनाएको संबीधान बीनदबासीनी का कानुन अनुसार नेउपाने ले मत्रै गरछन ।राजा ज्ञानेनद्र बोकने काम छोडी दीनुस
@Gunaraj-l6z
3 сағат бұрын
अनि अरु झन नेताकार्यकर्ता भ्रष्टाचारीलाई पनि समाउन त रिपोर्ट गर्दागर्दै अरुले राेक्ला।
@upendrabajracharya2041
32 минут бұрын
यो काम नलाग्ने अधिबक्ता हो के ।
@sss34490
3 сағат бұрын
Sahakari thug sabai zattha haru lai karbai gaar
@EthanCruise-l1b
2 сағат бұрын
Sir adalat ma hune bhrastachar ko pani kura uthounu paryo. Naidish haru khule aam paisa liyera faisla garxa. Yo ta aati nai bhayo. Adalat sotentra hunu parxa
@buddhirana638
2 сағат бұрын
रबिको बारेमा के बुजिश र ठग भन्छ्श राम्रोलाई साथ् दिन सिख मर्ने बेलामा त सत्ते बोल
@gopaloli292
3 сағат бұрын
Malai thaha xaina tara ARAB ARAB rupeeya kaha bata Ayoo hoou ?????? Khogi hudaina?????
@bhupendrapariyar5553
27 минут бұрын
कस्तो गधावकिल तिस्बरस लुत्नेलाइकेहिनबोल्ने नेताहरुल कालोधन लुकाउने सहकारिमा अनि
@ramkumarwaiba867
2 сағат бұрын
Bhaley hoina hola Gai Mata nhi Sirf Cow hai 😂🎉Vndai chhn Aruchalka Indigenous people hrule🎉
@RubinShakya-u6u
3 сағат бұрын
Ek mauka Naya party lae >>> 84
@RamjiMagar-p7p
Сағат бұрын
12 bhai ko jetho parex
@user-fz7vw8xf5q
3 сағат бұрын
रवि लामिछाने ले कैलाश सिरेहीया संग सम्झौता गर्यो भनेर के प्रमाण को आधार मा बोलिस जाठा ! तलाई मुद्दा हालौ मान हानी को ? तेरो जिन्दगी सड्ला , प्रमाण संग बोल खाते ! तेरो बाउ ले प्रमाण दियो तलाई ! तेरो पनि समय आउछ , मान हानी के मुद्दा मा जेल मा सड्छस
@bigyanmobilecarecentre4544
54 минут бұрын
मर्ने बेलामा त सत्ते बोल
@ChandraSingh-j6i
28 минут бұрын
यो वरिष्ट अधिवक्ताले पनि बकम्फुसे अभिव्यक्ति दिन थाले ।सही विश्लेषण गर्ने व्यक्ति होला भन्ने लागेको थियो तर बारे नेगेटिव धारणा व्यक्त गर्दै छन ।
@papputamangblone7512
2 сағат бұрын
Tapai Pani bikau manxhe ho dherai gardaixa hernus bahir k KO nannara lagaudaix
@SuryaThapa-ui6iw
2 сағат бұрын
Adhibakta Dhruba Lal Shrestha ko bhanai anusar Sarbochcha ko Nyadhis le 10 crore paisa Sahakari ma rakheko thiyo ,ahile tyo Nyadhish bichchhipta abastha ma chha re ,,bhrastachar gareko paisa sahakari ma rakhepachhi surakchhit hunchha bhanera rakheko ho are.,kun sahakari ho Congress / A. Male kai neta le khayeko re.
@ShyamSunar-l1p
2 сағат бұрын
Yo chor pani 12bhai ra kp sere kai gut ko po raichha
@user-fz7vw8xf5q
3 сағат бұрын
ओए Charlie Chaplin को सस्तो कपि ! तलाई सुरेन्द्र भण्डारी , झलनाथ हरु ले थरकाय पछि थन्केको थिईस अब जे बोल्न पनि पाउने तैले ! तैले जिन्दगी मा उखाड़े को भनेको ६७५ हो ! बोझिस होला नि! त हरि जस्तो घमण्डी कोही संग नमिल्ने पनि केही गर्न सक्दैनस , किन बोल्छस त !
@ChitraSunar-d9o
3 сағат бұрын
Morna naser bacheko budo
@PurusottamBasnet
3 сағат бұрын
Sab ko natak ho sir amale congress rpp mahakali beche rsp gaf dine mawo badi sun taskar garne catoment budi gandaki ma vastchaar garne
@सुन्दरमन्
3 сағат бұрын
Phataha budha Timi buda Pani ustai rahechhan chiniyo rabi KO khedo garne
@buddhamayamaharjan790
3 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏🤗🤗🔔👍️🙄🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍️👌👍️👌👍️👌👍️👌
@yubaktiwari2429
2 сағат бұрын
Yo budo pani vrast ok okalt ho
@keshavacharya-m8x
Сағат бұрын
तस्करी बंम्स नासा दमन कारि मन्डले राजा को के बयान गर्छस पित पिण्डे बूडा
@ganeshprakasholi9849
Сағат бұрын
Pagal
@laxmankhanal6686
57 минут бұрын
100% सहि
@AnilThapaMagar-g5c
14 минут бұрын
रबि दाइ का भक्त हरु चिन्ता नलिनु दाइ लाई केही हुन्न बालकृष्ण खांड लाई के भो र महरा लाई के भो र ?रबि दाइ पनि 32 सिट का 2/2 पटक उपप्रधान तथा गृहमन्त्री भैसकेका ठुलै नेता हुन् !
Пікірлер: 53