Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक
सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको यो मेला ६ दिनसम्म चल्नेछ । मेलामा बिभिन्न ब्रान्डका सवारीसाधन, तीनको मर्मतसम्भारमा प्रयोग हुने कम्पोनेन्ट, एसेसरिज र बैंक तथा वित्तिय संस्थाहरु सहभागी भएका छन् ।
अटो शोमा यसपटक २४ ब्रान्डका कार र १९ ब्रान्डका मोटरसाइकल सहभागी छन् । यीमध्ये अधिकांश ब्रान्डले कुनै न कुनै नयाँ मोडल लन्च गरेका छन् । अटो शोमा यसपटक विद्युतीय सवारी (ईभी) को बर्चस्व छ ।
Негізгі бет Nada Auto Show 2024 ।। थरिथरिका गाडी र मोटरसाइकल हेर्न पाइने नाडा अटो शो २०२४ को सुरुवात र झलक
Пікірлер