११ भाद्र २०७५, गाईजात्रा को अवसरमा शाक्य लाखे जात्रा समूह उर्लाबारी द्वारा नमुना बालगृह उर्लाबारीका बालबालिकालाई लाखे नाच देखाई मनोरंजन प्रदान गर्नुका साथै यस समूह द्वारा संकलित रकम मध्यॆ केहि रकम सामाजिक कार्यका लागि प्रदान गरिने नीति अनुसार नगद रू १०,०००/- आर्थिक सहयोग प्रदान गरियो। facebook.com/pg/shakyalakhe/photos/?tab=album&album_id=718744781851206#
Пікірлер: 1