हामी जस्ता बैदेशिक रोजगार लाई पनी संचय कोष र नागरिक लगानी कोषमा आबद्ध गराई पेन्सन लागु गरिदिएको भए अती राम्रो हुने थियो
@Bibashff1
2 ай бұрын
thanks sir
@NOBU-ng3lr
2 ай бұрын
Thankyou for the video.
@manishakhatri6031
Жыл бұрын
👏👏👏
@pratappun173
Жыл бұрын
जानकारीको लागि धन्यवाद छ।
@tikapathak5022
3 ай бұрын
❤❤❤
@suprabhajabigu6153
Жыл бұрын
Thank you so much❤😊
@raju.relax_98K_Views
Жыл бұрын
Good
@janakbhandari4584
Жыл бұрын
धन्यवाद सर
@Bibashff1
2 ай бұрын
Pzzz pass garau sarkar
@gunjajayswal4882
3 ай бұрын
Thank u sir
@bishwashbishwakarma
3 ай бұрын
साह्रै राम्रो भिडियो
@mathsolutions886
Жыл бұрын
कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजना यसको बारेमा प्रष्ट पारर्दिनुस सर
@ranjitsah7139
Жыл бұрын
Thanks u sir
@janaksaud9784
4 ай бұрын
सर सचयकोस र नागरिक लगानि कोस को काड का पाइन्छ कसरि लिनुपर्ने हो जानकारी पाउ
@user-rw2yw7vk2j
Жыл бұрын
sir teacher सिट्रोल login kasari hola sir
@merosathisunil
Жыл бұрын
सर सिटरोल को नं आए पछि जाने हो कि पहिलै जाँदा पनि हुन्छ सञ्चय कोष र लगानी कोष को लागि?
@School-colleges.
Жыл бұрын
सिट्रोल आए पछि जानुस। काड लगेर भर्दै गर्नुस ।
@baldunkc4538
3 ай бұрын
सिटराेल फम कसरी डाउनलाेड गर्ने सर
@educationtechhilightsNepal
4 ай бұрын
छुट्टा छुटै लिनु पर्ने हो फाराम नागरिक लगानी कोषको अनि सञ्चय कोषको लागि?
@pratappun173
7 ай бұрын
सर ,सरुवा खुल्ला र बन्द कहिले हुन्छ जानकारी कसरी पाउने?
@user-wq8fr6of4n
3 ай бұрын
सर तलब वृद्धि हाजिरको आधारमा हुन्छ कि पदस्थापना ?
@chameliguni9468
3 ай бұрын
सर सन्चयकोश मा अहिले कार्ड दिदैन हो ? नया system छ र??
@birbahadurbohara5884
Жыл бұрын
सन्चय कोष ,नागरिक र सिटरोल प्रमाणिात का बाट गर्ने हो?बिध्यालय,पालिका वा जिल्ला ???
@School-colleges.
Жыл бұрын
सिट्रोल शिक्षा विकास तथा समन्वय इकाइमा भरेर बुझाउने , इकाइले एक्मुस्ठ रुपमा किताबखाना लैजान्छ। नागरिक लगानि कोष को कार्यालयमा आफै गएर प्रमाणित गर्ने। बिद्यालयमा गैसकेपछी एक दुई महिना पछि बनाए पनि हुन्छ। शाखा कार्यालयहरू बाट काड लिने अनि बिद्यालय बाट प्रमाणीकरण गरेर संचय कोष कार्यालय जाने। सन्चय कोष साखा कार्यालयहरु हेड अफिस काठमाडौ, विराटनगर,हेटौडा,बुटवल,सुर्खेत,पोखरा,धनगढी,कोहलपुर,जनकपुर
@baldunkc4538
3 ай бұрын
सर सिटराेल फम कसरी डाउनलाेड गर्ने
@kaushibahadursingh5026
Жыл бұрын
सन्चय कोष र नागरिक लगानी कोष को कार्ड हेड अफिस बाटै हो लिने सर
@School-colleges.
Жыл бұрын
हो कार्यालय बाटै लिने हो ।
@jayarajjoshi2154
Жыл бұрын
सन्चय कोष कता गएर बनाउने
@School-colleges.
Жыл бұрын
बिद्यालयमा गैसकेपछी एक दुई महिना पछि बनाए पनि हुन्छ। शाखा कार्यालयहरू बाट काड लिने अनि बिद्यालय बाट प्रमाणीकरण गरेर संचय कोष कार्यालय जाने। सन्चय कोष साखा कार्यालयहरु हेड अफिस काठमाडौ, विराटनगर,हेटौडा,बुटवल,सुर्खेत,पोखरा,धनगढी,कोहलपुर,जनकपुर
@gyanendrasunar9068
Жыл бұрын
ल बधाई छ
@lokendraboharaofficial2224
Жыл бұрын
अनि सर समाबेसी लाईपनि खुला भन्दा अगाडीफराख्छ कि नाई
@School-colleges.
Жыл бұрын
योग्यताक्रम कायम गर्दा समाबेसी अघि आउन पनि सक्छ। तेति धेरै अघि चाइ आउने सम्भावना कम हुन्छ। कार्यरत भएको ५ अन्क पुरै पाएको भए सम्भावना अघि आउने धेरै हुन्छ।
@lokendraboharaofficial2224
Жыл бұрын
अनि सर निरोगिताको प्रमाण पत्र कहिले चाहिन्छ
@School-colleges.
Жыл бұрын
नियुक्ती लिन जादा चाहिन्छ। एक एक प्रती सबै डकुमेन्ट को प्रतिलिपी चाइन्छ तेति बेला।
@lokendraboharaofficial2224
Жыл бұрын
भनेपछि अहिले नै चाहिने भयो हैन त सर
@School-colleges.
Жыл бұрын
हजुर
@sawanlimbu3637
Жыл бұрын
सर समावेशी छनोट कसरी हुन्छ सर
@School-colleges.
Жыл бұрын
खुल्ला + समाबेसी भरेकोले खुल्लामा निश्चित संख्यामा अट्न नसके त्यो नम्बर समाबेशी तिर टेलि गरिन्छ। समाबेशी तर्फ निश्चित संख्यामा अट्ने भए छनोट हुन्छ।
@sawanlimbu3637
Жыл бұрын
@@School-colleges. sur uo form varda nai janajati praman patra pes garnu parne ho ra sir
@School-colleges.
Жыл бұрын
आइले लाई नभएपनी फम एसेप्ट हुन्छ तर पछि चाइन्छ। नाम निस्किदा भएन भने रद्ध गर्दिन्छ। वाड बाट सिफारिस बनाएर जिल्ला प्रसासन बाट बन्दिन्छन।
@sawanlimbu3637
Жыл бұрын
@@School-colleges. accept ta hunxa but samabesi maa name parxa pardaina koi ta paxi antarwarta maa pes garda hunxa vanxa ta sir
@School-colleges.
Жыл бұрын
name napare sakkihalyo paryo vane interview ma pes garda hunxa
@gopalprasadbhusal4160
11 ай бұрын
Teacher ko सिटरोल न अनुसारको विवरण कसरी हेर्ने । कर्मचारीको service.pis.gov.np भए जस्तै
Пікірлер: 48