यो पुरानो ढाचाकाे जाहेरी दर्खास्त हो ऐले नया सम्हित। लागू भयेकोले सम्हितामा उल्लेखित ढाचामा लेख्नु पर्ने हुन्छ
@binitapandey2280
3 жыл бұрын
correct
@rajathapa8127
Жыл бұрын
very good 😊 news
@BinaRai-hw4em
5 ай бұрын
Derai ramro lago sir .
@sagarsag3454
5 жыл бұрын
निबेदान पत्र, फिराद पत्र प्रतिउतर पत्र पुनरावेदन पत्र बहस नोट आदि भिडियो बनाई दिनु होला धन्यबाद
@saritaregmi4731
4 жыл бұрын
जानकारी को लागि धन्यवाद ।
@lveking2779
6 ай бұрын
Thank you Sir
@pradiprai7301
3 жыл бұрын
राम्रो लाग्यो!
@karanpal8175
4 жыл бұрын
ठगी मुद्दाको जाहेरी दर्खास्त र मिसिल को video समेत बनाईदिनु पर्यो सर
@abdheshyadav9838
2 жыл бұрын
Nice
@bakhatlamichhine8261
2 жыл бұрын
Good work
@suriyapakhrin5945
2 жыл бұрын
यस्तै शिक्षा मुलक जानकारी दिँदै गर्नु होला।बधाई।स्वागत।भवतु मङ्गलम।जय नेपाल।
@magarthakare5275
2 жыл бұрын
Thanks you suchana KO laagi
@brijanandansahani3162
3 жыл бұрын
🇳🇵🗽👍
@anjanatamangtamang3603
2 жыл бұрын
thank you for your information 🙏
@kiranjyoti368
4 жыл бұрын
Vedio ramro xa usefull xa
@anilkarki.ramechhap.4260
3 жыл бұрын
Thank you sir for information
@rohitdhaulakoti7002
3 жыл бұрын
जक मुद्दा चलाउनको लागि जाहेरि बनाउनु सर
@dinsectsz8433
4 жыл бұрын
Sir thank you for this video
@Momstouch393
4 жыл бұрын
Very nice
@samshernegi2857
5 жыл бұрын
कस्तो केस लाई सारब जानिक मुद्दा भनिन छ त्यो पनि जान्कारी पाउ न
@dipkhadka6661
4 жыл бұрын
सर नमस्कार मैले यो बुझ्न चाहान्छु कसैको नाममा दर्ता भएको जग्गा अर्को व्यक्तिले जबरजस्ती मेरो हो भनि जग्गा कब्जा गरेमा त्यस्तो व्यक्तिलाई कस्तो मुध्दा कारबाही हुने गर्दछ यदि यो बुझ्न पाए आभारी हुने थिए।
@ramprabeshrana3601
4 жыл бұрын
कानून ब्यवसायी ज्यू सादर नमस्कार ! अर्का को खेत बारी मा उखु , फलफुल तोडेमा वा कुनै पनि बदमासी कार्य गरेमा कस्तो कानून लाग्छ ? कहाँ , कसरी उजुरी गरिन्छ ।
@nareshsah8644
2 жыл бұрын
Sir kunai begatile aparadh gareko xain, U begati Mathi jabarjasti muda dida muda lagxa ki lagdain plz reply xito dinu sir
@changpakhrin8757
4 жыл бұрын
Esko copy downlod milne gari banae ramro hunthyo.
@dearsuman3397
3 жыл бұрын
सर किटानी जाहेरी कसरी लेख्ने। कृपया वताउनु भए हुन्थ्यो।
@dineshyadavdjrath6678
4 жыл бұрын
आर्थिक लेन देन मा मुदामा कति वशँ जेल सजाय हुन्छ
@dullichandmehta9989
3 жыл бұрын
सार्जमिन
@manishkoirala492
3 жыл бұрын
नमस्ते sir मैले भर्खरै एउटा घर किनेको छु। किनेको घरको तल्लो तलामा सटरहरु छन् जसमा एउटा व्यापारीले एक सटर पोइलाको घर धनी सँग भाडामा लेको रहेछ। मैले घर पास गरेको एक वर्ष भयो तर पनि त्यो सटरमा दोकान गर्ने व्यापारी चिन्दिन र घर भाडा (किराया) पनि पाएको छैन। मेरो नाम मा घर पास भए पछि कुनै रूपमा सम्झौता भएको छैन। मान्छे चिन्न खोज्दा समाजको पैसा खाएर फरार भएको रैछ मान्छेको चरित्र पनि खराब रहेछ। मैले वडा कार्यालयमा गएर सिफारिश पनि दिए र 35 दिने सूचना पनि निकालेको चार पाँच महिना भई सको। वडा कार्यालय जाँदा सटर फोड्न मिल्छ भन्नु हुन्छ तर कानुनी प्रक्रिया के हो बुझ्न पाए राम्रो हुन्थ्यो। मेरा केही प्रश्नहरू तपाईंले हल गर्दिनु भए म खुशी हुन्थे। 1. अब मैले कोठा खाली गर्न के गर्ने होला ? 2. मैले सटर फोडेर समान भाडाको रूपमा बरामत गर्न पाउँछु कि पाउँदिन ? 3. घर भाडा कसरी अशुल गर्न सकिन्छ ? कमेन्टमा बुझाउन गारो भएमा मलाई संपर्क वा मिस कल गर्न सक्नु हुनेछ। मनिष कोइराला 9805363638। तपाईंको अमूल्य जवाफ को प्रतीक्षा गर्दै।।।
@prakashmoon9345
4 жыл бұрын
Parmaadesh,utprashan,र प्रतिषेध के हो?
@dakshkhattri2081
Жыл бұрын
कसैले अरु को सामान जबर्जस्ति आफ्नो दावी गर्न खोजे म तेस्लाई धारा कति र कुन खाल को मुद्दा दायर गर्ने प्लेअसे बताउनुस है ,र तेस्लाई कस्तो सजाए को माग गर्ने के यो मानहानी को मुद्दा म पर्छ र के तेस्लाई मानहानी को हालन मिल्छ ,
@narayanibk5927
3 жыл бұрын
😁😁😁
@taralama9976
5 жыл бұрын
डिभाेर्स लेटर लेख्नपनि सिकाउनुन
@gurukulnepal2610
5 жыл бұрын
kzitem.info/news/bejne/wGtpqqmliHNze4Y
@karanpal8175
4 жыл бұрын
ठगि मुद्दा सम्बन्धि मुद्दाको जाहेरी दर्खास्त र मिसिल सहितको video बनाईदिनु सर
@binitapandey2280
3 жыл бұрын
कृपया डिभोर्स नगर्नुस
@binitapandey2280
Жыл бұрын
@@yamg7223 divorce gare sex ko sang garne ta ani?
@yamg7223
Жыл бұрын
@@binitapandey2280 arko bihe garne ni bahuni.
@dhirajdhami8840
4 жыл бұрын
thanks sir
@Mr.OfficialLite
3 жыл бұрын
फिराद कसरी लेख्ने हो सर् त्यो माथि भिडियो बनाइदिनुस् न 🙏🙏
@sagarchaudhary5379
3 жыл бұрын
नमुना पत्र पनि चाहियाेनि जाहेरिकाे..|||
@mknabaraj4333
3 жыл бұрын
आवाज र भिडियो को अभिनय मिलेन
@ankittiwary4685
3 жыл бұрын
Sir hjur jhapa gauradha ko ho ?
@sampannarai8215
4 жыл бұрын
help me बाजे हुनुहुन्न बाजेको छोरा दुई जना हो र मेरो बुवा अर्कै बिहे गरेर बस्नु भ्येको छ र अंश बाण भ्येको छैन र बुबा मन्नु हुन्न के गर्नु पर्छ होला
@madanbista6777
4 жыл бұрын
Kedar sir yo sabai for matte pauna ko lagi kun app lode garnu parxaa
@yogbajracharya6415
5 жыл бұрын
सरकाे माेबाईल नं पाउ ।
@dullichandmehta9989
3 жыл бұрын
मुचुलका
@ishworluitel7359
3 жыл бұрын
नमस्कार सर म सिरातिसग डिमोस चाहान्छु। 1छोरी छ उसलाई पनि साथै लानेरे। मेरो सम्पत्ति अामाछोरिलाई कति दिनुपर्छ।
@gurukulnepal2610
3 жыл бұрын
तपाईंको सम्पति तीन भाग लगाउनु पर्छ, तपाईं, तपाईंको श्रीमती र छोरी लाई
@manuthapa8889
4 жыл бұрын
Sir namaskaar i need your others link how can i talk with you directly please
@sonubhusal1822
3 жыл бұрын
Sir tpoii koo number dinu na
@prajwol0011
5 жыл бұрын
जाहेरी दरखास्त र किटानी जाहेरी एउटै कुरा हो? स्पष्ट पार्दिनुस न। धन्यवाद
@gurukulnepal2610
5 жыл бұрын
पीडकको किटानी सहितको जाहेरी लाई किटानी जाहेरी भनिन्छ । पीडक थाहा नभएको अवस्थामा पनि जाहेरी दिन सकिने भएकोले ।
@prajwol0011
5 жыл бұрын
@@gurukulnepal2610 Thank you so much sir
@binitapandey2280
3 жыл бұрын
१,२,३....नम्बर सहित लेख्नुपर्ने हुन्छ्कि खाली बुझाउन मात्रै लेखेको हो
@gurukulnepal2610
3 жыл бұрын
साथीहरु यो भिडियो पुरानो मुलुकी ऐन लाई आधार मानेर बनाइएको थियो, अहिले नयाँ कानुन अनुसार थोरै परिवर्तन भएको छ। छिट्टै नयाँ भिडियो अपलोड गर्ने छु
Пікірлер: 63