“Nepal Life - iEnsure” Jeevan Beema Yojana is a non - participating return of premium term plan. This plan provides coverage to the policyholder up to the expiry of the term.
हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न "Nepal Life iEnsure" बीमा योजना ल्याएको छ ।
विस्तृत : bit.ly/3LCWQOA
Негізгі бет Nepal Life iEnsure | Nepal Life Insurance |
Пікірлер: 9