Dipendra Singh is very good player in Nepal and sompal Kami & bhurtel today's Hero 👍🇳🇵🏏😍💖💪♥️🙏🙏♥️💪💪💖😍👍👍🇳🇵🏏🏏🏏
@pravhatdip28
6 сағат бұрын
Hero सोमपाल मात्र हैनन।। कुशल भुर्तेल को पनि त्यति नै देन छ Not Out 92, रन बनाउनु Not a joke.. अनि सम्पूर्ण Team को त्यतिकै देन भएर नै सम्भव भएको हो।। सम्पूर्ण team लाई धेरै धेरै बधाई, अझै धेरै प्रगतिको कामना गर्दछु।।🙏🕉️ अनि हामी सम्पूर्ण देश विदेशमा छरिएर रहेका नेपाली लाई पनि हार्दिक बधाई।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
Пікірлер: 2