यूहन्ना ३
१७. किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
१८. जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
को. किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो’ एउटै नभनी हामीलाई उनको आफ्नो पुत्र पनि दिइहाल्नु भो’ उनैमाथि विश्वास गर्ने कोही नष्ट हुन पाउँदैनन् तर अनन्त जीवन पाई प्रभुको साथमा सदा बस्नेछन्
१. स्वर्गको मुनि अरू कुनै नाउँमा उद्धार छैन भाइ (२) सत्य हो झुण्डिएको ईश्वर तिम्रो लागि ।
२. यही सुसमाचार सुनाइदेऊ सारा संसारमा आज (२) मानिसको रूप लिएर आउनुभो’ येशू मुक्तिदाता ।
Негізгі бет Nepali Christian gospel भजन: किनभने ईश्वरले संसारलाई cover by Roshan Sundas
Пікірлер: 1