धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छौं गठबन्धन सरकारलाई जुनसुकै सरकार भएपनि नेपाली जनतालाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर भ्रष्टाचारी सम्पत्ति नेताहरूको सम्पत्ति छानबिन गर विदेशिएको नेपाली भूमिलाई फिर्ता गर जुन विदेशी दलालहरूबाट मुक्त हौ र स्वदेशमै नेपालमै नेपाली नागरिकहरूको तर्फबाट राजनीति गर भ्रष्टाचार नगर सामाजिक कुरीति विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार नगर भेदभाव र छुवाछुत नगर र नागरिकलाई न्याय देउ नमस्कार जय राष्ट्रवाद।
@Tunanathregmi-et4wz
Ай бұрын
good morning . मन्त्री र साम्सद बन्नकाे लागि ,याेग्यता ,उमेर र कति सम्मकाे जायजेथा हुनुपर्ने हालसम्मको कानुनी ब्यबस्था रहेको छ नेपालमा ।नबुझेकाे कुराे !:!!!!!!:!
@rambaraile9202
Ай бұрын
Good morning jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@user-oq9ww8so9z
Ай бұрын
❤😂😮 11:30
@minagaihre9227
Ай бұрын
❤❤❤dami xa
@sailajaijaishireeramlama5434
Ай бұрын
Good morning hajur जय नेपाल 🇳🇵❤❤️🙏🏿🙏🏾🇳🇵🇳🇵🙏🏾🙏🏾 गुड न्यूज़ ❤️❤🇳🇵🇳🇵🙏🏾🙏🏾 रेगुराल
@BalaramBadal-g5n
Ай бұрын
Good morning ktm
@ganeshprasadsharma2484
Ай бұрын
भ्रष्टाचार को बचाने खेल हो
@chetanacharya1937
Ай бұрын
Good morning all 🇳🇵🇳🇵🇳🇵
@user-to1mu6is5b
Ай бұрын
ओली लाइ बहुमत बनाउ ने चाेर सांसद हरू गुखानेहरू
@user-jl9oq2rh9b
Ай бұрын
GOOD👍️👍️👍️
@satyarokaya1190
Ай бұрын
वली बाले ओट बाट मात्र हो कि मनबाटै हो भष्ट्राचार नगंने नगराउने बचन हि हि हि। ( वली को बोली र कपडा सिकाउदै गरेको सियो -धागो ) उस्तै उस्तै हो। हुन त उनको पालादेखि सँस्था गत भष्टचारले देशै सकिइसक्यो अब के गर्नुहुन्छ भन्नेकुरा कुलमान लाइ दिएको ठाडो निर्देशनबाट शुरु गर्नुभएको छ, हैन र?
@mahanandapokhrel1318
Ай бұрын
अब परतयछ बतदान बाट मनतरि बनाउनु पर्छ
@user-bp6mr2mi7j
Ай бұрын
regular from Jhapa ❤❤❤❤❤
@rupakthapa3705
Ай бұрын
बुद्धि ले बनायो भ्रस्टाचार को जालो
@NPLaure
Ай бұрын
तैलोभि भयेछ फरि 😢😢
@kopiladarjee3634
Ай бұрын
कांगेस चाेर एमाले दहि सर्कार कटि दिन टिक्छ भस्ट चार लुकाउन मिलेकाे छन गगन थापा निकै भुकथियाे रबि लामिछाने लाइ गगन हेरम निर्मला पन्थकाे हत्तारा जिबि लाइ लाइ छिटा पक्रिनुस गगन
@dipakdahal7052
Ай бұрын
चोरले चोरें भन्दैन चोर्न छाडदैन जो चोर उसैको ठूलोसोर 🫢
@parkashshrestha4335
Ай бұрын
Good.morning.reghular.nuwakot.jilla
@badanrai6434
Ай бұрын
भ्रष्टाचारको नाईके चोर नेता पनि प्रधानमन्त्री हुदोरहेछ र चोर नेताहरुलाई नेपाली आम जनताले मान्यता दिने छैन किनकी सबै आफ्नो भ्रष्ट जोगाउनको लागि कुर्सी ओगटेन काम मात्र हो
@mahendrashrestha2945
Ай бұрын
@@badanrai6434 सहि
@GhanendraKhadka-sr1sr
Ай бұрын
हिजो भाेटदिन्न भन्ने गगने थापा पहिले भाेट लगाउने उहीँ हाे हजुर नता यस्ता छन नेपालमा
@bhagatdarnal778
Ай бұрын
Regular, ktm.
@BalaramRokka-nz2id
Ай бұрын
धेरै बधाई छ एमाले लाई ❤❤
@himanipandey4012
Ай бұрын
गिरी बन्दुकको कुरा किन नगर्ने प्रत्रकार जि स्पष्ट पारेर अर्को समाचार मा बुझाउनु हुन अनुरोध गर्दछौं
देश लुट्न जो प्रधानमन्त्री उठे पनि दुइ तिहाइ भोट पाइ हाल्छ चिन्ता छेन जनता को भोटको कदर गरेका छन ।84 मा भर्सक फासि जेल निस्चित छ्। आजको नेता भोलि जेल राजनितिको मार्कसिटले बताउछ । धन्यवाद।😮😮😮
@user-uw9oc5hu6y
Ай бұрын
ओलीले अहिले यो कुलमानलाई दबाब दिइरहेछ कुलमान नडराउ जनता छन् साथमा तिम्रो।
@user-je8zq8fr1k
Ай бұрын
नेपालमा भ्रष्टाचार को मुख्य जड नै ओली हो र संरक्षक पनि
@bedbahadurkarki3997
Ай бұрын
First salut pm jiu oli ba.Aba ta rastrakai saput chhora banna agraha jantalai tapaiko khancho pareko rahechha,umer pani 70 over tesaile dhan ,man,tan 3 item bata par bhayeko mahasus bhayeko chha,aba janta bihanai kosewa puja tapaiko hunchha chhetana bhaye Jo nigaha .
@user-fb1ns1pd9s
Ай бұрын
Kp morba bat Jay balen
@user-mi9uo3zd7b
Ай бұрын
Patakahi. Hoena. Sab. Jhuta. Kura ho
@mahendrashrestha2945
Ай бұрын
सरकार बनेकै दिन डिजेल पेट्रोल को भाव बढाएर सरकारले जनता को ढाड सेक्ने काम गरेको छ so यो सरकार संग पनि सुसासन को आसा राख्नु बेवकुफी हुने छ काङ्ग्रेस को अहिले बनेका मन्त्री हरु को साथै ठुला ठुला भनाउदा नेता हरु नै भ्रष्टाचार मा मुछिएका छन त्यस्ता नेता मन्त्री हरुले देश र जनता को पक्षमा के काम गर्लान ???
@TaraPoudel-fy9hk
Ай бұрын
Sarb pratham kangreshma manab taskari garne mahila Lai karbahi garnus
@RajGurung-oi3db
Ай бұрын
gafhadi thag fhataharule ke ke garxa herau😂bkhara bkharai ghadi chor harule jendabad rabi jay ghanti 🎉jay rabi
@gurungparu4141
Ай бұрын
Kam garna dideen only chilaha hat Margaret ra freedom party only jail only open the fail there is no subject for country and people only halls as a like Rabee hark sampan , and Balen .
Пікірлер: 53