आमा सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏
@kailaofficial.
7 күн бұрын
Tq so much
@Faujilover166
8 күн бұрын
❤❤❤❤❤❤
@BimalaraiRai-n6h
7 күн бұрын
Yesto serail ta everyday denuhosna hw 👌👌👌👌👍🙏
@SiddhantaDhakal
8 күн бұрын
Dherai ramro rahul sir
@kailaofficial.
7 күн бұрын
♥️♥️♥️
@kailaofficial.
7 күн бұрын
♥️♥️♥️
@Gorkhali_movie
7 күн бұрын
Best wishes to sriyal may you be good and earn lots of profit❤
@bishnusunar8207
8 күн бұрын
हाम्रो गाउँ समाज मा घट्ने घटना हरु लाई सीरियल को माध्यम बाट बाहिर ल्याउने आमा सीरियल को होल टिमलाई सम्मान छ। Best of luck all of you❤ विशेष sristi दीदी लाई।
@kailaofficial.
7 күн бұрын
Tq so much हामी प्रतिको माया सधै यसरी नै रही रहोस्
Kunai din naxuni huda piyad kindin nasakne ghar basdin vaneko nari le.ahile .arko narilai naxuni huda kapda used garne kin chaiyo piyad ry😏🤔
@kailaofficial.
7 күн бұрын
♥️♥️♥️♥️♥️
@prakashkunwar2233
8 күн бұрын
आहा हाम्रै गाऊँ घरमा घटेका घटनामा आधारित सिरियल हेर्दा हेर्दै आँसु खसेको पतो पाईन्न 😢बधाई छ कल्पित मिनु कार्की दिज्जु सफलताको धेरै भन्दा धेरै सुभकामना यसरिनै अगाडि बडेर कलाकारित क्षेत्रमा अजै अबल भएको देख्न पाउ प्यारि दिदि❤❤🎉
@kalpit_minu_karki
8 күн бұрын
धन्यवाद अनि एकदम धेरै माया सानु ❤ यो साथ सपोर्ट माया सधै यसरी नै पाइरहूँ 🙏
@suryakhanal5245
8 күн бұрын
😅😅😅 21:43
@kailaofficial.
7 күн бұрын
♥️♥️♥️
@karinatamang7006
7 күн бұрын
😂i
@cheatkumarikhatri4056
3 күн бұрын
5:04
@dambaridevi2245
4 күн бұрын
योचै सारै भयो अत्यचार एसो चै नगरूम अरु बोहारि लाई पनि सिकाए जस्तो हुन्छ र एति चै नगरुम खालि सासु लाई हेला गरेको मात्रै देखाउनु हुन्छ किन नेपाल मा एसै गर्छन सासु लाई एस्तै रछ नि हाम्रो आसाम मा एसो गरेका छैनन
@kalpit_minu_karki
8 күн бұрын
मेरा प्यारा दर्शक साथीमा नमस्कार 🙏म कल्पित मिनु कार्की हजुरको माझमा हाम्रै समाजमा घटेका घटना/ बिसयबस्तु मा आधारित धारावाहिक सिरिज कथा नारीको " आमा " भाग १ लिएर आएका छौ,जसमा म एउटा छोरी/ बैनी / नन्दको भूमिकामा खेलेकी छु भिडियो कस्तो लाग्छ अन्तिम सम्म हेरेर सुझाब सल्लाह दिनुको साथै कमि कमजोरी भएको खण्डमा मा बताउनु होला अबको भागमा अबस्य सुधार्नेछौँ । टिमका सम्पूर्ण सहयात्री प्रती धेरै माया❣️🙏
@BhagwatiThapa-xy2vf
5 күн бұрын
😅
@sitachhetri5946
15 сағат бұрын
Haina tel hoki kirem ho asto dherai chipichyalai ho ovarai vayanara
Пікірлер: 51