One of the most beautiful movement 🙏 सारा नेपालीहरुका आदर्शवान,ईज्जतदार एवं मायालु गायक अमृत ज्यु साथै नेपथ्यका लगनशिल परिवारमा श्रदा सुमन नमन: सम्पुर्ण साझ र दर्शकहरलाई अमृतमय लहरमा लहराउनु भयाे यस्तै खुशी र आनन्दले नेपथ्य फलिफुलि रहाेस भनी सदा शुभकामना 🙏🙏🙏🙏
Пікірлер: 20