नेपालको परराष्ट्र नीतिको हालत यस्तो छ!! १) जनता दक्षिण कोरियामा छन् तर सडक र नेतालाई उत्तर कोरिया मन पर्छ। २) जनता अरबमा छन् तर सडक र नेतालाई इरान मन पर्छ। ३)जनता अमेरिका मा छन् तर सडक र नेतालाई चीन मन पर्छ। ४) जनता भारतमा छन् तर सडक र नेतालाई पाकिस्तान मन पर्छ। ५) जनता बेलायतमा छन तर सडक र नेतालाई रुस मन पर्छ। ६) जनता जापानमा छन तर सडक र नेतालाई भेनेजुएला मन पर्छ। यसलाई भनिन्छ आत्म घाती राष्ट्रवाद!!!!
@nepalhotspot3505
2 жыл бұрын
Thank you for your information
@binodbaijubaiju2115
2 жыл бұрын
Saudi ma xaki xaina hola netflix?
@keshargurung8063
2 жыл бұрын
💜💜💜💜
@everything.9963
2 жыл бұрын
अब के काम यसको ? world war हुदैछ, मानव बिनाश हुदैछ russia ले atom bomb high alert मा राखिसक्यो😭😡😭😭
Пікірлер: 9