एकदम राम्रो प्रस्तुति प्रीति आलेको यो रूप प्रीति मनपराउने जती यता ❤❤
@alemahila
Күн бұрын
भब्य राम्रो गीत आएछ। दशै साच्चै नै आएछ जस्तो लाग्यो।
@aahanentertainment5434
Күн бұрын
सम्पूर्ण टिमलाई सफलताको शुभकामना सँगै बिजयादशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना
@amarlama335
Күн бұрын
प्रिती आलेको पहिलादेखि नै गीत सुन्दै आउने साथीहरु को को हुनुहुन्छ यता है💕❤🥀😘👉️🙏🙏🙏
@durgabahadur7769
Күн бұрын
आहा कति राम्रो गित प्रदेसिको मनमा छुने बद्री पङ्गिनी भाइ अनि होल टिम लगाऐत स्वरकी धनी हसिली पृिती बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️🇳🇵
@rajbhakta2655
Күн бұрын
अर्ग्यानिक स्वर गीत लय संगित सबै एक्दम राम्रो रमाइलो लाग्यो ।
@shresthakllion
21 сағат бұрын
कुनै पनि शहर गाउँ विकास भएर बनेको हो। काठमाण्डौ पोखरा विराटनगर वीरगन्ज लगायत सम्पूर्ण शहर गाउँ थियो। गाउँ विकास भएर शहर हुने हो र देश समृद्ध हुने हो। त्येसैले गाउँलाई विकास गर्न बजेट अत्याधिक छुट्टयाउनु पर्छ।
@reshampurja6996
Күн бұрын
आहा अत्यन्तै मीठो दशै तिहार को गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👌👌✌️✌️🌺🌺👏👏👍️👍️💃🕺🤸♂️🤸
@durgabirahi4229
19 сағат бұрын
नेपालीहरु को महान पर्व वडा दसैंको भब्य शुभकामना साथै सफलताको धेरै शुभकामना छ
@arjunmagar2602
Күн бұрын
दसैंमा घर जान नपाउँदाको पीडा मलाई मात्र होकी अरूलाई पनि हो हाजिर गरमत 😪😪😪
@BabaEntertainmenttv
22 сағат бұрын
गित चैँ मिठो लाग्यो
@aashissunar7423
20 сағат бұрын
कति राम्रो सबैलाई बधाई छ दिलु सर 🙏🙏❤️❤️💐💐💐
@rohitranabhat5547
18 сағат бұрын
कतारबाट हेर्दै छु राम्रो छ सफलताको शुभकामना
@ReshamKctabil
18 сағат бұрын
Nice song my from nepal but now I'm saudi My name is tabil kc❤❤❤❤❤
@sheerajabalalmagar1105
2 күн бұрын
Congratulations 🎉🎉
@topendragautam9662
22 сағат бұрын
निकै उत्कृष्ट छ
@Kamalthapa94
Күн бұрын
Jhorle ss Injoy all of you dashain KO subhakamana la sab Jana Lai so Ramro 6 geet video 🙏🇳🇵♥️
@KhopiramSunari-fm4kh
20 сағат бұрын
Ekdamaii rammro prastuti sampurna team ko ani safaltako suv kamana Ani hamro dilu sir laii mitho samjhana x hai❤❤
Пікірлер: 63