Fapare selo Juhari 2075 । Pongthila chyangba & Bina Thing
New Fapare Selo 2075 । फापारे सेलो | बबाल तामाङ दोहोरी गीत | Pongthila chyangba & Bina Thing
तामाङ जातिको पहिचान झल्किने भाषा, धर्म र रितिथिति हो । तामाङ समुदायले प्रया जात्रामा फापारे गीत गाउने गर्दछ । सो गीत पछिल्लो समय पुस्तान्तरण हुन सकेन बरू लोप हुदै गएको पाइन्छ । यसै सन्दर्भमा अहिल भर्खरै युट्युबमा फापारे गीत निकालिसकेका पोङ्थीला च्याङ्बा योञ्जनले यसलार्इ बचाउन, मेलापातलार्इ रमाइलो पार्न गीत गाउने गरिन्छ ।
उहाँको गीत नसुन्ने र नचिन्ने कमै होला । अाज पनि उहाँले तीजको मेलामा गएको ४० मिनेट लामो गित यहाँ अपलोड गरेको छ ।
सबैले सुन्नैपर्ने । एक पटक सुनेर लाइक, कमेन्ट र सब्क्राइब गर्नुहोला ताकि अरू गीतमा पनि यस च्यानलमार्फत सुन्न सकिनेछ ।
यहाँ गाएको गीतमा पोङ्थीला च्याङ्बा, सोम मोक्तान र विना थिङ, सुनिता दोङ रहेका छन् ।
#तामाङ_मौलिक_गीत
Pongdila Cyangba
Bina Thing
© & @ : SAGUNNEPAL HD.
Follows us on :
Subscribe KZitem : / sailungmedia
Facebook page : / sailungmedia
Facebook : / sagunepalhd
Twitter : / sagunhd
Instagram : / sagunnepalhd
Google + : plus.google.co...
थप जानकारीका लागि :
युट्युब : / sailungmedia
फेसबुक पेज : / sailungmedia
फेसबुक : / sagunepalhd
टुइटर : / sagunhd
इस्टाग्राम : / sagunnepalhd
गुगल + : plus.google.co...
Негізгі бет New Fapare Selo 2075 । तामाङ फापारे सेलो | बबाल तामाङ दोहोरी गीत | Pongthila chyangba & Bina Thing
No video
Пікірлер: 12