नमस्कार सबै सबै मा मेरा गित हरु यहाँ हरु ले मन पराइदिनु भाको छ फेरि पनि भर्खरै यहाँ माझ लोक गित अधुरो पिरती लियर आयको छौ आशा छ यो पनि माया गरिदिनु हुन्छ भनेर ...अनि च्यनल लाई subscribe like coment अनि share पनि 🙏🙏🙏
@tekbahadur1742
5 жыл бұрын
dami xa manxune sabda xa bimal dai dhanne hosh tapailai
@krrishpariyar4971
5 жыл бұрын
i subscribe la mero dada
@tamangbimal1089
5 жыл бұрын
राम्रो छ बिमल ज्यु सफलताको कामना 😍😍😍साथै सम्पुर्ण टिम लाई
@pokhrali6156
5 жыл бұрын
धेरै नै मन छुने गित दाजु जति हेरे पनि मन नै भरिदैन् सधैं यस्तो गित बजारमा ल्याउदै गर्नु होला दाजु best off luckkk 😘😘😘😘
@dipakofficial7220
5 жыл бұрын
Bimal Pariyar dai sarai marmik man paryo
@PurnakalaBCOfficial
5 жыл бұрын
आहा यो आवाज जुन सुन्दा आङ मा काडा उम्रन्छ अरु क भनुर सबै पक्छे उत्कृष्ट छ सफल्ता को सुभकामना
@dipeshsunar4261
5 жыл бұрын
Hajur lai pani darsan hai
@BimalPariyar
5 жыл бұрын
Tq u so much didi
@MousamGurungOfficial
5 жыл бұрын
बिमल परियार को छुट्टै पहिचान छ ,,अनि सर्जक शिब हमाल ज्यु को पनि यस्तै गीत को आशा गरेको हुन्छ यहाँ हरुबाट.. मौलिकता नबिर्सने सर्जक अनि कलाकार भन्न चाहन्छु ...अतिनै मन परेको गीत
@kamalkunwar1463
4 жыл бұрын
Mousam Gurung chaina
@SureshRamanAdhikari
5 жыл бұрын
मुटु चिर्यो ! ! आहा शिब हमाल दाजि को सिर्जना ! बिमल जि को आवाज ले त म बोहुलाए । वा बिमल जि यो गीत जिबन्त गीत बन्नेछ ।
@BashudevSharma
5 жыл бұрын
suresh दादा कैले आउँछ बाई बाई माया २ सुन्न अनि हेर्न धेरै आतुर छु ।।। lop u always💕❤️
@nepalpalpa6094
5 жыл бұрын
Ramro x
@bhagwatidani2646
5 жыл бұрын
नेपाली
@user-sz1cp7sd3e
5 жыл бұрын
आमाको सम्झनामा कहिले आउनि होला
@bimalsubedi7570
5 жыл бұрын
Hajur ko khila aauxa yeasti geat daju suresh??
@KhemCenturyOfficial
5 жыл бұрын
Aaha, Very nice song & video.
@BimalPariyar
3 жыл бұрын
Thank you mama
@santuthapa1086
5 жыл бұрын
जस्तो मलाई भको थियो आज यो गित सुनेर मनहरु भुलाउदै छु । अति मिठो गित शब्दमा सजिएको तेसै माथी बिमल परियार स्वर सरै मन छुने गित।
@BimalPariyar
5 жыл бұрын
Tq u so much
@lokgurung4627
5 жыл бұрын
सारै मार्मिक भाका,अति मीठो सब्दा मा,रहेको लोक माला मा सिगरिएको रहेछ, अजै धेरै सफल्ता को कामना गर्दाछु शिव हमाल सर,
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@khadkabhim3114
5 жыл бұрын
यो गित दिनभर सुनेर थाकिन अज नि सुत्ने बेलामा नि मेरो कानले यिरफोन न निकालि सुत भने झै भान भो सलाम छ सर्जक शिब हमाल लाइ मौलिक गित भनेको यो हो जय लोक संगित
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@PrakashParajuli
5 жыл бұрын
ati mitho geet sunera kaile ni dhit namarne geet
@pratikgurung5045
4 жыл бұрын
दिनमा एक चोटी नगुन्गुनाई चित्त नबुझ्ने जति यता हाजिर हुम त
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@suryakhadka2019
5 жыл бұрын
नेपथ्य मा गुन्जिएको न्याउलिको आवाजले बाल्यकाल्मा जङ्गल मा गोठालो जान्दाको याद ताजा बनाइदियो धेरै धेरै धन्यवाद मिठो सृजना को लागि
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rudrabahadur5134
5 жыл бұрын
कती रुवाउनु हुन्छ 'सर तपाईको गित सुरु हुन नपाउँदै रसाएका यी आँखा अनी दुःख सहन नसक्ने यो मन पुरै गीत सुन् नसक्ने बनायो । यती मन छुने गित लेख्नु हुने शिब सर अनी शब्दलाई स्वरमा बदल्लीय र आँखा बाट आँशुझार्न सफल गायक बिमल जी अनी गायिका देबि धर्ति ज्यू लाई मन बाट धन्यबाद ।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@urajgurung6993
5 жыл бұрын
वाउ यो गित ले त न्याली ले गाइराको बेला मा नि न्याउली रोकिन्छ चरा चुरुङी को अवाज नि बन्द हुन्छ डाडा पाखा ले सुन्ने गित आहा मनै रुवाइ दियो यो गित ले शिव हमाल को शब्द संगीत अनि बिमल परियार र देवि घर्ती मगर को अवाजमा रोइदिन मन लाग्यो जिबन्त गित हो यो वास्तविक लोक गित बधाई छ सम्पुर्ण टिमलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you
@RajanKarkiOfficial
5 жыл бұрын
कुनै सृजना यस्ता पनि हुन्छ्न जुन सृजना ले मन लाई नै चस्कक पार्ने गर्छ्न ।हेर्नुस त यो गित आहा मेरो प्रिय मित्र शिव हमाल को सृजना पियारो भाइ बिमल परियार को स्वोर मा जादु छ। सफलताको कामना
@BashudevSharma
5 жыл бұрын
Rajan dada एउटा सालैजो गीत बजार मा लेउनु पर्यो || lop u always 💕💕💕
@BimalPariyar
5 жыл бұрын
Tq u so much daju🙏
@shamsudinbasia1051
2 жыл бұрын
@@BimalPariyar ॐ्दडइए
@shamsudinbasia1051
2 жыл бұрын
ॐॐ
@shamsudinbasia1051
2 жыл бұрын
@@BashudevSharma ॐबुॐः
@BabuKrishnaPariyar
5 жыл бұрын
आहा धेरै मन मुटु छुने गित शब्द लय कति राम्रो अनि बिमल दाजिको स्वर सुनौ सुनौ लाग्यो मलाई त सम्पूर्ण टिमलाई सफलताको शुभकामना सबै ले सेयर गर्नु ल
@BimalPariyar
3 жыл бұрын
Thank you soltee
@karunakhanal6602
5 жыл бұрын
सारै नै मन छुने गित जति सुने पनि झन सुनिरहु लागिरहमे सारै मिठो भाका स्वर शब्द लय😍
@BimalPariyar
3 жыл бұрын
Thank you
@karunakhanal6602
3 жыл бұрын
aajo pani sundai xu yo geet😘😘
@ShantiShreePariyar
5 жыл бұрын
कति मिठो गीत स्वर सङ्गीत शब्द सबै उत्कृष्ट।सम्पुर्ण टिम प्रति सलाम।
@bahadurdam123pun3
5 жыл бұрын
Shanti Shree Pariyar जी एक तर्फी माया जस्तै है
@Premsongstar
5 жыл бұрын
Didu kata harounu vo , album ko parkhai ma xu
@narayanpun8441
5 жыл бұрын
Malai santi sarai manparchha I love you
@goodlucklaxman3121
5 жыл бұрын
i love u santee shree
@ravitamang6702
4 жыл бұрын
Love you Santee ji I like your song so much
@sureshpariyar7554
5 жыл бұрын
आहा...गित भनेको यस्तो पो हुनुपर्छ मन छुनी ।सार्है मन पर्यो ।👌❤️❤️
@BimalPariyar
3 жыл бұрын
Thank you
@sharmilaaryal8727
5 жыл бұрын
शब्द स्वर अभिनय हरेक पक्ष बाट उत्कृष्ट लायो बधाई छ बिमल जि अब यो बजार तहल्का मचाउने पालो अधुरो मायाको 😍
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@tilaksomai8137
11 ай бұрын
😂raju
@rajugurung5097
5 жыл бұрын
अति मिठो स्वरको धनी बिमल परिवार छोरा को यो गीत ले अझै अघि बढ्न प्रोत्साहन मिलोस ।धेरै राम्रो गाउँ घर सम्झाउने मन छुने गीत भएको छ।सफलता को कामना छ बिमल बाबु
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@magarkoxoromo3089
5 жыл бұрын
अति मिथो गित र स्वर को धनी गायक गायिका ज्यु लगायत सम्पुर्ण युनिट लाई बधाई छ मत 4/5/ चोती सुने हेरे अझै धिट मरेन
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@SuryaKhadkaOfficial
5 жыл бұрын
Aaha mutu choyo sabda le...बिमल भाईको आवाजको त कुरै नगरौ।।
@BimalPariyar
5 жыл бұрын
Tq u so much🙏
@kamalthapa4785
5 жыл бұрын
अति मार्मिक गित यस्तै यस्तै मीठो अरु पनि सुनन पाउ । बयान गर्नु कुनै शब्द नै छैन ।यस्तै गित ले नेपाली लोक गित सबैभान्दा उच्छ स्थान मा छ ।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@khadkabhim3114
5 жыл бұрын
जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो ,गाउको सितल बर पिपलको छांयाम बसेर यस्तै मौलिक लोक गीत सुनेर दिन कटाउ झै लाग्छ किहिलेकाहि त // सफलताको शुभकामना छ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@minapariyarbaglung9178
5 жыл бұрын
नेपाली लोकसंगीतमा साह्रै मन छुने गीत रहेछ साह्रै मन पर्यो ।।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@bishnusingh6649
5 жыл бұрын
जुन माया को छ महिना म्याद रहयो, उहि माया को जीवन भर याद रहयो आहा कति राम्रो शब्द बिमल परियार दाजु को अवाज को ठूलो फ्यान हु मा यकदम मिठो गित सुन्न पाइयो नेपाली लोक गित भनेको त यो पो होनि आँसु नै झर्यो यो गित ले त बधाइ छ अधुरो टिमलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rammagar2406
5 жыл бұрын
नेपाली गीत सङीत मा येस्तो राम्रो गीत बिरलै सुन्न पाइन्छ ।सारै मिठो लय शब्द अनि आवाज कुनै कमि छैन । यकलै सुन्दा नि मन भरी को आनन्द मिल्नी गीत अझै येस्तै गीत गर्दै जन्नुस बिमल परियार शिव हमाल अनि सम्पुर्ण येस गीत को युनिट लाई।सारै मन छुयो 🎼🎼🎶🎶🎵🎵🎵
@BimalPariyar
3 жыл бұрын
Thank you
@KamalKumarBK
5 жыл бұрын
बिमल जि सँगकाे भेट मा अलिकति सुन्न पायकाे थियँ अाज धित मरुन्जेल सुन्न पाएँ जति पटक सुन्दापनि मन नअघाउने गित । लाेकगितहरु कम सुनिन लाग्दा याे गितले फेरि पुराना दिनकाे गहिराे याद दिलायाे । अब फेरि यस्ता गितहरुले ठाउँ पाउनेछन् । बधाई छ बिमल जि अनि शिव हमाल दाइ , देबि दिदी दि दि लगायत टिम लाई ।
@susmitapariyar8070
5 жыл бұрын
Yo geet ko sabda dharai ramro xa safalta subakamana
@tamangbimal1089
5 жыл бұрын
म जस्तै फर्कि फर्की हेर्नू हुने जतिले लाईक हानुम त कति जना हुनु हुनेरहेछ हेरौ😎😎😎😎😎😎
@BimalPariyar
5 жыл бұрын
Tq u so much
@user-nq8wk5dl5g
4 жыл бұрын
Bimal sir,hajar palta suneni man ko baha lai santi mildaina,sarai mitho geet
@deepakthakurithakuri3723
4 жыл бұрын
@@user-nq8wk5dl5g p
@rajkumargurung801
4 жыл бұрын
@@deepakthakurithakuri3723 ,*
@TilakPariyarOfficial
5 жыл бұрын
आहा अत्यन्तै राम्रो मन छुने गीत बधाई तथा सफलताको शुभकामना छ।।🌹🌹
@BimalPariyar
5 жыл бұрын
tq u so much 🙏
@tejashregmi6702
5 жыл бұрын
भाई तिम्रो आबाज नै बुलन्द छःबाबू म यो गीत सुनेर म sachikai रोयको छू बधाई बाबू बिमल मिस इउ अल tha बेस्ट
@BimalPariyar
5 жыл бұрын
Thank u so much mero daju🙏
@ShivaHamal
5 жыл бұрын
मैले एकदमै आशा गरेको मौलिक लोक गीत जसमा पहिलो चोटि आफै निर्देशन गरेको छु बिमल परियारको आवाजमा एक चोटि हेरेर प्रतिक्रिया दिनुहोला
@dumresanu
5 жыл бұрын
Dhari ramro chha daju
@krrishpariyar4971
5 жыл бұрын
Dada Best OF Luck Mero Life ko bastabik song
@basantapaudel133
5 жыл бұрын
असाध्यै मार्मिक छ।
@bhimsensunar
5 жыл бұрын
हुन त म हजुरको सिर्जनाको गित सबै सुन्ने गर्छु तर अलि सेन्टि मन पर्ने भएर होला अति मन छोयो दाजि
@bahadurdam123pun3
5 жыл бұрын
Shiva Hamal जी हजुर को शब्दमा मार्मिक हुन्छ 🌹🌹🌹🌹🌹🌹
@user-dm2zv6zq1t
5 жыл бұрын
शिव हमाल सरको शब्द सृजना झनै शशक्त भएको छ यस्तै मौलिक सृजनाको अपेक्षा छ....सांगीतिक यात्रा सदा सफल रहोस शुभकामना
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@birendrag.m1485
5 жыл бұрын
Wow चसक्क मुतुमै घोच्यो। यस्तै खाल्का गीतहरू सुन्न पाउदा ढुक्क भएर भान्न सक्छु अझै पनि मौलिक गीत संगीतहरु जीवितै छन । धन्यवाद शिव हमाल, बिमल दाई अनि सबै जनालाई सफलताको शुभकामना
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@humeshbhandari4420
5 жыл бұрын
यति मिठो गित आज सम्म नि सुनेको थिन धेरै मन पर्यो सबै उत्कृष्ट छ बधाई छ सबैलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@monikagorng1699
5 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट लोक भाका अधुरो पिराती यकदम मन पर्यो कति सुरिलो अवाज मन मै बिजाउने शब्द अति मन छोयो मेरो यो गित ले बधाइ छ सबै टिमलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@jot1
5 жыл бұрын
वाउ सलाम छ शिव हमाल अनि सम्पुर्ण युनिट लाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@filmystarnepal5513
5 жыл бұрын
awaj ko dhani bimal pariyar yo geet le bhabhuk banayo man chune sabda safalta ko shubhakamana
@BimalPariyar
3 жыл бұрын
Thank you
@keshabrajkhadka8806
5 жыл бұрын
शिव हमाल &बिमल परियार । लगायत सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना wow असली लोक गीत यो हो हरेक एङ्गाल मा मौलिकता झल्किएको छ भिडियो त झन जति तारिफ गरे पनि कमै हुन्छ गाउँले परिवेशलाई समेटिएको एकदम मन पर्यो
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@ashokgurung3456
5 жыл бұрын
अति मिठो सुमधुर अवाज का धनी बिमल परियार को अधुरो पिराती गित अति राम्रो छ बधाई छ सबै टिमलाई
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@binodgautam7922
5 жыл бұрын
मित्र बिमल परियार ज्यु लाई सफल्ता को कामना गर्दै सम्पुर्ण टिम लाई उन्तिको कामना छ ,गित को के कुरा गरु कुनै शब्द नै पाईन वर्ण गर्ने
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rajendrapariyar3842
5 жыл бұрын
हरेक शब्दमा म आफैलाई पाएको छु,,धन्यवाद सम्पुर्ण "अधुरो पिरती "युनिटलाई ,,बधाई अनि सफलताको सुभकामना ।।।जति मिठो स्वर उतिनै राम्रो अभिनय ,,बिमल सर
@BimalPariyar
3 жыл бұрын
Thank you
@harinathmahanta852
5 жыл бұрын
मेरो प्यारो बिमल परियार दाइ अति मीठो गित सबैलाई रुवाउनु भयो अनि म पनि रोय गित धेरै राम्रो छ स्वर झन मीठो शब्द अति मन छुने बधाई छ सबै टिमलाई 😚😚😚😚😚😚😘😘😘😘😘😘😘😘😘
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rakeshtimalsina2409
2 жыл бұрын
@@BimalPariyar ..you...
@tilaksomai8137
11 ай бұрын
😂
@sumanpun9440
5 жыл бұрын
निकै राम्रो शिभ दाजु को सब्द अनि बिमल दाजु देभी दिज्जु को स्वर सजिएको गित सफल ता शुभ कामना सबै तिम लाई
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@BishalGurung104
5 жыл бұрын
कति मिठो गीत छ एकन्त म बसि सुनी रउ जस्तो सराई मन पर्यो बिमल सर सफलताको शुबकामाना 👍️👍️
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@dipeshsunar4261
5 жыл бұрын
सारै राम्रो तेतिनै मार्मिक पनि सोर शब्द ले मन छोयो सानै देखि लोक गित मै हुर्केको गाउले भयर होला लोक गित नै साथी बनी रहेको छ। यसरी नै मन छुने लोक कोसेली हरु लियर आउनु होला अझै प्रगती हुँदै जाओस शुभकामना सम्पुर्ण टिम लाई ।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@laxmiranamagar7145
5 жыл бұрын
सारै मीठो गित सलाम छ शिव हमाल दाइ यति मिठो लय अनि शब्द को लागि बिमल दाइ हजुर को स्वर को फ्यान हु म देवि दिदी को त झन के कुरा गर्नु उहाको आवज म तेतिकै दम छ । मुटुनै चस्क बनाय यो यो गित ले सबै लाई धेरै धेरै बधाई का साथ सफल ताको शुभकामना ।
@kalpanamagar4688
5 жыл бұрын
जति सुन्यौं उति सुनी राना मन लाग्ने गित
@ashimgurung1258
5 жыл бұрын
geet sunera aashu jhareko thaha nai vayena teshai ashu bagcha yo geet le❤💕😘👍😁👌👍❤❤
@songmovieshowmidea6020
5 жыл бұрын
अती मीठो गित सदाबहार गित बन्यो गित त यस्तो होस अहिले सम्मकै सबै भन्दा राम्रो लोक गित उस्तै मीठो अवाज अनि उस्तै मन छुने शब्द अनि भिडियो पछ्य पनि राम्रो लाग्यो बधाई छ सबै टिमलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@khimarokamagar4510
4 жыл бұрын
कति मिठो गित
@BimalPariyar
4 жыл бұрын
Tq u so.muc
@subashrasaili9138
5 жыл бұрын
धेरै मन छोयो यो गीत ले त कहि कटाई मेरो जिन्दगी म मेल खएको छ सफलता को कामना सम्पुर्ण team लाई
@BimalPariyar
3 жыл бұрын
Thank you
@rockboy5947
5 жыл бұрын
बबाल गित मलाइ यस्तै स्लो गतिको मन पर्छ डाउनलोड पनि गरेको छु नरिसाउनु होला है बिमल जि 🙏🙏
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@suryaneupane2054
5 жыл бұрын
जिबन्त गित बिमल दाजु अवाज मा जादु छ शब्द ले मुटु हल्लियो बधाई छ सबै टिमलाइ
@rajbista3389
3 жыл бұрын
Very nice song
@rajbista3389
3 жыл бұрын
💔💔💔
@Birahibashyal
5 жыл бұрын
आहा मौलिक गीत,त्यही माथी आवाज कालजयी यस्तो सृजनाले राम्रो ठाउँ पाउनु पर्छ सबै ले Like comment share subscribe गर्न नभुल्नु होला सफलताको शुभकामना छ बिमल दाई
@BimalPariyar
5 жыл бұрын
🙏🙏
@jibnbohara6250
5 жыл бұрын
अति मर्माहिक लोक भाका धन्यवाद छ सम्पुर्ण टिमलाइ।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@padambohra8600
5 жыл бұрын
अति सुमुधुर आवज बिमल परियार को नेपाली लोक गायक मा सबै भन्दा राम्रो आवाज बिमल परियार को लाग्यो मन छुने शब्द सङ्गै यो गित धेरै मन पर्यो
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rajendarsinghmahara2350
5 жыл бұрын
वा गित भनेको यस्तो हुनुपर्छ अति मन पर्यो सबै टिमलाइ बधाई छ धेरै राम्रो छ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@tekendrabohoraofficial5619
5 жыл бұрын
जति सुन्यो उति राम्रो अर्जिनल गाएक अर्गानिक स्वोर ।एक दिन पालो आउँछ सफलता को सुभकामना मेरो सथी बिमल लाइ
@mmmdhakal8299
5 жыл бұрын
Tekendra Bohora जी म तपाईको गायकीको पनि फेन हु है
@BimalPariyar
3 жыл бұрын
Thank you
@prempratel1218
5 жыл бұрын
बरु थोरै गीत बनोस तर यस्तै मर्मस्पर्शी बनोस निकै मन छुने सब्द लय स्वर अनि भिडियो छ सम्पुर्ण टिमलाई सफलता शुभकामना
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@prempratel1218
3 жыл бұрын
@@BimalPariyar जुन माया को छ मैना म्याद रहयो उही माया को जुनि भर याद रहयो "really heart touching" word
@narayansapkota2731
5 жыл бұрын
सारै मीठो गीत। सबै पक्ष अब्बल छ।
@BimalPariyar
3 жыл бұрын
Thank you
@nepalimanbirbaduwal2731
5 жыл бұрын
अति मिठो गित सफलताको शुभकामना छ सम्पूर्ण टिमलाइ ।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@lamsaljagannath7587
5 жыл бұрын
आहा साह्रै मार्मिक गीत शब्द लय/संगीत शिव हमाल दाजु साह्रै उत्कृष्ट छ बिमल र देबि घर्ती दिदिको स्वर मिठो छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!
@BimalPariyar
3 жыл бұрын
Thank you
@parmishamishara9741
5 жыл бұрын
सारै मिठो गीत मनै छोयो रुन्न भन्दा पनि आसु आयो ❤️👌👌👌
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@adarshranabhat3265
3 жыл бұрын
Audiyo
@manjuthapa9684
3 жыл бұрын
@@adarshranabhat3265 Q3 do of
@tulbahadurale3657
3 жыл бұрын
E☆☆sze=#srŕźe 4 9.÷
@pariyarhira2230
5 жыл бұрын
साच्चिकै मन छोयो निकै राम्रो लाग्यो।।। फ़ेरि फेरि पनि यस्तै गितहरु सुन्न र हेर्न पाउ।।। सफलताको शुभकामना बिमल जि।।।
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@matapitasanget1964
5 жыл бұрын
अति मिठो गित सारै मन पर्यो बधाई छ बिमल परियार भाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@BhujaLalpoudel
5 жыл бұрын
पहिलो टुक्काले नै मन छोयो? जुन मायाको छ महिना म्याद रह्यो उहीँ मायाको जुनि भर याद रह्यो!! अति मार्मिक गित ,शिव दाइको शब्द मात्र होइन भिडियो निर्देशन पनि राम्रो लाग्यो!!!!सफलताको शुभकामना
@Facts-we5my
5 жыл бұрын
Ok
@BimalPariyar
3 жыл бұрын
Thank you
@binodratna8622
5 жыл бұрын
मेरो भाई आज तिमी ले यो गीत लियरा आउदा मलाई समय के तै थाउ मा पुरायो ।।। अति नै राम्रो लाग्यो ।।। plz सबै ले हेर्दिनु सुझाब सल्लाह दिनु होला ।।।
@BimalPariyar
3 жыл бұрын
Thank you
@rajkumarpariyar5235
5 жыл бұрын
शिब हमाल मौलिक शब्द र संगीतको खानी नै हो भन्छु म !असाध्यै मिठो सृजना गर्नु भयको छ !हजुर लगयात सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद !बिमल जि को कलालाई चिन्ने मौका पनि पाइयो सारै खुसी लाग्यो..शिव हमाल जि सङ मिलेर काम गर्ने रहर मलाइ पनि छ जिबनमा !!
@BimalPariyar
5 жыл бұрын
Tq u so much🙏
@ambikaghimire6909
5 жыл бұрын
अति नै मार्मिक गित
@BimalPariyar
3 жыл бұрын
Thank you
@harkamagar659
5 жыл бұрын
जति सुन्यो उति सुनिरहु लाग्ने आहा अति राम्रो मौलिक लोक गित
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@ramkhatri3214
5 жыл бұрын
Geet sarai ramro sabai tim baliyo bimal g ko shor siva dai ko sabdha le bhabuk bhayera sune geet aaha sachikai sadabar yetharth geet
@BimalPariyar
3 жыл бұрын
Thank you
@basantarakse1601
5 жыл бұрын
Manai ruyo ati marmik geet badhai xa sabai timlai
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@ayushentertainment2404
5 жыл бұрын
राम्रो छ बिमल भाइ सफलताको कामना
@BimalPariyar
3 жыл бұрын
Thank you dai
@sapanasinger1065
5 жыл бұрын
जति सुने पनि धित कहिले मर्दैन यो गित सुनेर आँसु आयो
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@anjupokhrel2034
5 жыл бұрын
अति मन पर्यो लोक गित अधुरो पिरती जुन माया को छ महिना म्याद रहयो उहीँ मायाको जीवन भर याद रहयो
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@purshottamsigdel
5 жыл бұрын
गीत भिडियो सबै उत्कृष्ठ लाग्यो सफलताको शुभकामना शिव सर,बिमल सर लगायत सम्पूर्ण टिमलाइ ।
@BimalPariyar
3 жыл бұрын
Thank you
@KrishnaReule
5 жыл бұрын
उत्कृष्ट सिर्जना शिव हमाल जि को, बिमल भाइको आवाजको त म फ्यान हु, सफलताको कामना गर्दछु, मन छोयो
@BimalPariyar
5 жыл бұрын
Tq u so much daju🙏
@namitapariyar8864
5 жыл бұрын
अती मीठो गित छ धेरै पटक सुन्ने गर्छु यो गित असध्है मन पर्यो बधाई सबै टिमलाइ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@shirishsunar54
2 жыл бұрын
Nice song
@reshamgm3181
5 жыл бұрын
सारै मन छुने शब्दमा बनाउनु भाको रहेछ सुनिराख्नै मन लाउने सम्पुर्ण मा शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@krishnaneupane9549
5 жыл бұрын
यस्ता गित लाइ करोड कलब मा पुर्याउनु पर्छ म हाजिर भय तपाइ पनि आउनुस है
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@gyanupariyar9939
5 жыл бұрын
धेरै राम्रो गित ,,,,,बधाई छ। सम्पुर्ण टिमलाई ,,
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@bishnubhandari9391
2 жыл бұрын
आहा ज्यानै सिरिङ्ग बनयो
@sunilpoudel4562
5 жыл бұрын
फेरि फेरि आउदा दिन हरुमा यस्तै गाना लिएर आउनु हुन अनुरोध गर्छु हजुर !!!!!
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@rameshnepal4676
5 жыл бұрын
गीत सुन्द सुन्दै मत गाउँ घरमै पुगे छु जस्तो लागेयों अति मिठा शब्द अनि मिठो स्वर अजै पनि उत्तर उत्तर प्रगति को आग्रीम शुभकामना सबै टिम लाई
@pabitranapa3068
5 жыл бұрын
रमेश नेपाल
@purnaaryal5214
4 жыл бұрын
@@pabitranapa3068 c
@BimalPariyar
3 жыл бұрын
Thank you
@ramgagan8876
5 жыл бұрын
कुनै गितले यति मन छुन्छकी मन भित्र को बेदनाहरु आँसु भनेर खस्छन शिव हमाल दाइ अनि बिमल परियार जि लगायत सम्पुर्ण हार्दिक बधाई तथा सफल्ताको सुभकामना।।।।
@kamalalamsal5658
5 жыл бұрын
Kati ramro
@BimalPariyar
3 жыл бұрын
Thank you
@krrishchhetri3537
5 жыл бұрын
जति पटक हेरे पनि मन अघाएन ,,, कहिले त आफू यति डुब्ने रैछु यो गीत सुन्दा ,,आँखा रसाएको पत्तै हुदैन ,,,,,
@BimalPariyar
3 жыл бұрын
Thank you
@sitaale5259
5 жыл бұрын
मन र मुटु मा लाग्यो शब्द ले धेरै रुलायो सबै गित यस्तै यस्तै छ हमाल सर को
@BimalPariyar
3 жыл бұрын
Thank you
@baburampariyar922
5 жыл бұрын
सफलताको अगृम शुभकामना यहाँ हरु सम्पुर्ण लाई
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@user-ju4bv3fm5l
5 жыл бұрын
आह क्या खुब मिठो छ सफलता को अग्रिम शुभ कामना सम्पुर्ण टिम लाई 🌺🌹
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@user-hz9fo1io8g
5 жыл бұрын
बिमल परियार को गीत यति राम्रो हुन्छन् तर भाइरल हुन किन न सके को होलान गीत हरु
@BimalPariyar
3 жыл бұрын
Thank you
@RajuTolangiGurung
5 жыл бұрын
प्रतीक्षाको फल मिठो हुन्छ भन्थे साच्चै नै सबै पक्षबाट सुन्दर बनेको रैछ गीत सफलताको हार्दिक शुभकामना बिमल दाइ💐
@BimalPariyar
3 жыл бұрын
Thank you
@rajeshbardewa
5 жыл бұрын
आँसु झार्यो गीत ले, साच्ची गीत कति शक्तिशाली हुन्छ यसै बाट पुष्टि हुन्छ l हल्लै हल्ला मा बहकिएको बजार लाई यसले नियन्त्रण केही मात्रा मा पक्कै गर्छ किनकी नत यश को vdo अत्यन्तै धेरै लगानी देखिन्छ न कुनै महत्वाकांक्षा ? न त अति नै boost promotion . बधाइ सबैलाई बिशेष सोल्टी बिमल मलाइ गीएत रेकर्ड गर्नु भन्दा पहिला पनि सुनाउनु भएको थियो कस्तो छ के गरौ यस्तै यस्तै सल्लाह l यो गीत ले माया पाउनै पर्छ अन्यथा अन्याय हुनेछ l सिर्जना र कलाकार माथी धन्यवाद l
@aparajita6100
5 жыл бұрын
Mero manko vabana bokeko Sarai man xoyo
@BimalPariyar
3 жыл бұрын
Thank you
@BimalPariyar
3 жыл бұрын
@@aparajita6100 thank you
@rupagurungofficial7291
5 жыл бұрын
गित एकदम राम्रो लाग्यो।😍😍😍😍
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@sheresaud6205
5 жыл бұрын
नया पुस्ता लाई ईतिहास बन्ने छ यो गित।।। सबै बिधा मा अब्बल छ।।। सबै को मुख मा झुन्डिएको लय ।। गाउँ धर मा यथाबत छ ।। हामी जहाँ गएनी गाउँ लाई बिर्सनु हुन्न, यो गित ले सम्झाएको छ
@BimalPariyar
5 жыл бұрын
Tq u so much🙏
@surajkhadka63
5 жыл бұрын
नेपाली लोक गित सबै भन्दा बढी सुन्ने मध्यमा यो गित एक नम्बर मा पर्छ ! आहा
@BimalPariyar
5 жыл бұрын
Tq u so much🙏
@sangitpoudel3752
5 жыл бұрын
सारै राम्रो छ हजुर आगामी दिन मा पनि यस्तै गीत सुन्न पाइयोस आसा छ
@BimalPariyar
3 жыл бұрын
Thank you so much
@mahendraghayal9715
5 жыл бұрын
बिमल परियारको यो सुरिको आवाज ले त झन???कहाँ हो कहाँ एकान्ता रानी बनमा पुरायो।सोर सारै मिठो छ बिमल जि सङ्हर्सा गर्दै जानुस सफल्ताको सुभकामाना छ।
यति मिठो गीत अहिले सम्म नेपाल मै बनेको छैन जति पटक संनछु रूनामन लागछ हे भाउमान कती मिठो गीत बन्यो होला है यो आवज को त झन के कुरा गर्नु हो यति कुरा ठोकेर भन्न साकिनछ बिमल परियारको जस्तो मिठो आवज अहिले सम्म नेपाल मा जन्मेको छैन 🙏🙏
@prakashdai8380
5 жыл бұрын
Ahaha kati mitho swor .pratyak sajha yo got nasuni nidrai laudina vhaneko.badhai xa bimaljiko timlai .yastayi maulik git tapaiko awajama ferai sunna paiyos.
@BimalPariyar
3 жыл бұрын
Thank you
@krishnakarki2389
5 жыл бұрын
शिव हमाल सरको त के कुरा गर्नुर बिमल भाइको आवाजले झसङ्ग पार्यो!शुभकामना सम्पुर्ण युनिटलाई।
Пікірлер: 2,7 М.