निर्देशिका २०७७ बमोजिम ७० प्रतिशतमा बाइक, स्कुटर र कारको प्रयोगात्मक परिक्षा ट्रायल पास हुने नियम मिति २०७९/११/०१ देखी बागमती प्रदेशमा पनि लागू भएको छ। ठूलो भर्र्याङ् यातायात कार्यालयको ट्रायल स्थल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुरुजुधारामा पनि यहि नियम अनुसार ट्रायल परिक्षा सुरु भै सकेको छ।
- Күн бұрын
New rules for trial A/K (Bike/Scooty) category (७० प्रतिशत बमोजिम बाइक/स्कुटरको ट्रायल परिक्षा)
- Рет қаралды 480,987
Пікірлер: 153