📌एस टि NGOO गैरसरकारी संगठन
STONGO) NON GOVERNMENT ORGANISATION.
केन्द्रीय कार्यालयः गोदावरी २ अत्तरिया कैलाली फोन
📞 Contact : ९८६९०६४४०४
ST(NGO) बहुराष्ट्रिय कम्पनीको रूपमा दर्ता कायम रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक बहुप्रतिष्ठित कम्पनी हो। यस संगठनलाई नयाँ शाखा विस्तारका लागि तपसिल उल्लेखित पदहरूमा कर्मचारीहरू आवश्यकता भई खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले २० दिनभित्र यस संगठनको सम्बन्धित कार्यालयमा गई फारममा भएका विवरणहरू भरि आवेदन दिन आवहान गरिन्छ।
ध्यान दिनुहोस्
१. उमेर १८ वर्ष कटेको र २५ वर्ष ननागेको हुनुपर्नेछ।
२ . आवेदक नेपाली नागरिक हुनु पर्नेछ । ३.
आवेदन भर्न आउँदा अनिवार्य रूपमा सक्कली कागजपत्र लिएर आउनुपर्नेछ।
४. अनुभव नभएकालाई ३ देखि ५ महिना तालिम दिइन्छ। तालिमको समयमा १० हजार मात्रै तलब हुनेछ।
छोटो सूची प्रकाशन हुने मितिः सूचना प्रकाशन भएको मितिदेखि फारम भरेको तीन दिनभित्रमा २० दिनभित्रै नतिजा प्रकाशन गरिनेछ। परीक्षा सञ्चालन हुने मितिः फारम भरेको तीन दिनभित्रमै परीक्षा लिइनेछ। र तीन दिनभित्रै नतिजा प्रकाशन गरिनेछ।
तलब तथा अन्य सुविधाः कार्यालय प्रमुखको मार्षिक ४० हजार, कार्यालय सहायक को मासिक २५ हजार र साधारण कर्मचारीको मार्षिक १५००० रहनेछ। र संगठन राम्रोसँग चलाएमा संगठनको तर्फबाट देशविदेश भ्रमणको व्यवस्था गरिनेछ।
परीक्षाको किसिमः मौखिक अथवा अन्तर्वार्ता
परिक्षा केन्द्रः NGO को प्रमुख कार्यालय गोदावरी नगरपालिका २ अत्तरिया कैलालीमा रहनेछ। तालिमको समयमा टाढाबाट आउनेहरूलाई निःशुल्क खान बस्नको व्यवस्था गरिनेछ। नोटः कर्मचारीको छनोट प्रक्रिया सबै यस संगठन माथि पुरा निर्भर रहनेछ।
#stngo
#ngojobvacancy
#dsewa #jobvacancyinnepal #new_job_vacancy_2024 #jobvacancy #currentaffairs #loksewa_tayari_in_nepal #nepalsamacharpatr
Негізгі бет NGO New Job Vacancy 2081 ।। Job In NGO
Пікірлер: 90