निर्माणवाद र शिक्षणमा प्रयोग
(ZPD भनेको के हो?)
बालबालिकाको स्वत स्फुर्त
सिर्जनामाअनुभवमा र पूर्णरूपमा
विषयगत प्रक्रियामा आधारित
रहेर नयाँ ज्ञान निर्माण गर्नु नै
निर्माणवाद हो।
सिकारुको समाजसँगको अन्तरक्रिया
र छलफललाई मस्तिष्कले ग्रहण गरी
ज्ञानत्मक विकास गर्छ भने त्यसलाई Zone of
Proximal Development ,ZPD भनिन्छ।
बालकले सिकाइ निर्माण गर्छ र सिकाइ
निर्माण गर्ने क्रममा More Knowledgeable
Order,MKO को प्रक्रियाको प्रक्रिया अपनाउँछ
यसमा साथीसमुह,दाजुदिदी,वयस्क मान्छे,
कम्प्युटर र अरु कसैलाई पनि शिक्षक बराबरको
मान्यता प्राप्त हुन्छ।
निर्माणवाद सिकाइ सिद्धान्तको शिक्षणमा
एउटा राम्रो प्रयोग भनेकै `पारस्परिक शिक्षण´ हो
भने `सहकार्य सिकाइ´ पनि यसको अर्को प्रयोग
हो। यसमा सिकारुले शिक्षकको सहायताले
सारांशनिकाल्ने,प्रश्न गर्ने, स्पष्ट गर्ने,
भविष्यवाणी गर्ने कार्य गर्दछ र उसले
स्काफल्डिङ विधिबाट सिक्छ।
भिगोत्स्की सिद्धान्तको शैक्षिक प्रयोगहरू
शिक्षणले विकासको नेतृत्व
समस्या समाधानमा संयुक्त प्रयास
नयाँ ज्ञानको निर्माण
सो अवधारणा निर्माण
भाषा चिन्न सङ्केत र साधनहरूको उपयुक्त प्रयोग
अन्तरज्ञानी विचारहरूको प्रयोग
पारस्परिक र सहकार्य सिकाइ
विषयगत प्रक्रियामा जोड
अर्थपूर्ण सिकाइमा जोड
सामाजिक परिवेश र अन्तरक्रियामा आधारित
Негізгі бет निर्माणवाद र शिक्षणमा प्रयोग (ZPD भनेको के हो?)
Пікірлер