शास्त्र ज्ञानका भणडार गुरु हजुर लाई koti koti नमन। 🙏 हामी सनातनी भएर पनि धेरै कुरा हरुमा ज्ञान् छैन हामी सङ । तत्व चिन्तनको माध्यम बाट भगवान्ले हजुर सङ जोडिएर धेरै कुरा जान्ने बुझने बाटो देखाइ दिनु भएको छ ।त्यसका लागी हामी तपाइले दिनुभएको ज्ञान् को ऋणइ बनेका छौ गुरु हजुर को जय जय होस ।🙏🙏🙏🙏🙏
राधे-राधे गुरुजी 🙏🙏सबै ग्नान दिनूभ ए कोमा धन्यबाद छ कुन भगबान को पुआ कसरि गर्ने सबै बताई दिनूभ ए झन राम्रो हुनेथियो हामि लाई ग्नान छैन र अन्जानमा गर्दछूम अलिक कष्ट गरेर भनिदिनू भीए आभारि छो
Пікірлер: 158