नुवाकोटको तादी गाँउपालिकाको प्रमुख प्रशासकिय भवन उद्ध्घाटन कार्यक्रम
प्रमुख अतिथि सम्माननिय प्रधानमन्त्रि शेरबहादुर देउवा
तादी गाँउपालिकाको भवन निर्माण खर्च ४ करोड ३० लाख ४६ हजार रुपैयाँमा
केन्द्रीय सरकारबाट अनुदानस्वरुप ८५ लाख,
जिल्ला समन्वय समिति नुवाकोटको मौज्दात कोषबाट १ करोड ६० लाख
र तादी गाउँपालिकाबाट विनियोजित रकम १ करोड ८५ लाख ८६ हजार
भवन बनाउन २०७६ साल जेठ १७ गते ठेक्का सम्झौता भएर ०७७ साल पुस ६ गते निर्माण सम्पन्न
Негізгі бет नुवाकोटको तादी गाँउपालिकाको प्रमुख प्रशासकिय भवन उद्ध्घाटन प्रधानमन्त्रि शेरबहादुर देउवाज्युबाट
Пікірлер