बुढामहाँकाल ड्राइिभङ स्कूल
खडपु , रातोमाटे ( यसआर फु टसल नािजकै ) 9851208059 ,9843343476
ड्राइभिङ क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने स्कूलमा हार्दिक स्वागत गर्दछौँ।
छोटो समयमा प्रभावकारी सीप हासिल गराउने र कम सेवा शुल्क लिएर धेरै भन्दा धेरै लाइसेन्स प्राप्त गराउने हाम्रो लक्ष्य रहेको छ र सफल शिक्षण विधिहरू द्वारा अभ्यास गराउनेछौ हाम्रो लक्ष्य भनेको नेपालको सडकहरू सुरक्षित, व्यवस्थित भएको हेर्नु हो।
१) धेरै पटक ट्रायल दिने झन्झटबाट छु टकारा पाउन चाहनुहुन्छ ?
२) उचित मूल्यमा ड्राइभिङ सिक्न खोज्दै हुनुहुन्छ ?
३ ) पहिले ड्राइभिङ गर्ने प्रयास गर्नुभयो तर हार मान्नु भयो र अब ,नजिक
राम्रो अवस्थाको सवारी साधन र व्यवस्थापन भएको ड्राइभिङ स्कू ल खोज्दै हुनुहुन्छ ?
४) हजुरसँग इजाजतपत्र छ र व्यस्त सडकमा ढुक्क भएर ड्राइभिङ गर्न खोज्दै हुनुहुन्छ ?
५ ) अनुभवी चालक हुनुहुन्छ र ( इजाजतपत्र ) लाइसेन्स प्राप्त गर्न खोज्दै हुनुहुन्छ ?
६ ) काम वा यात्राको लागि छोटो समय भित्र ड्राइभिङ परीक्षा पास गर्न ड्राइभिङ कोर्स
खोज्दैहुनुहुन्छ ? ( आखिर हामी नै किन त ??? )
सवारी साधनको मर्मतमा कम खर्च आउनेछ , दुर्घटना न्यूनीकरण हुनेछ , इन्धन खपत
कम हुनेछ ,लिखित परीक्षा तयारी गर्न मद्दत हुनेछ , हजुरको लाइसेन्स सुनिश्चित हुनेछ।
Негізгі бет Old trial system ....
Пікірлер: 36