There are many right/wrong ideas about oral health in our neighborhood and society (and even on social media these days). After being convinced of it and adopting that idea, they become sufferer and at last they go to the hospital or clinic.
दांत र मुखको स्वास्थ्यको बारेमा समाज र छर-छिमेकमा (र आजभोलि सोसल मेडियाहरुमा समेत) थुप्रै थरीका सहि वा गलत धारणाहरु ब्याप्त रहेको पाईन्छ, जसलाई पत्याएर त्यसलाई अपनाउदा दु:ख पाएर अन्त्यमा अस्पातल वा क्लिनिकमा आउने गरेको भेटिन्छ ।
In this video, we have clarified such idea or concept whether it is clinically myth or truth.
So kindly watch it tills the end.
त्यस्ता धारणाहरु मद्धे मुख्य मुख्य 6 वटालाई सहि वा गलत के हो र कसरी हो भनेर आजको यो भिडियोमा प्रस्ट्याएका छौं । कृपया भिडियो अन्त्य सम्म हेर्नु होला ।
Негізгі бет Oral Hygiene, Myth vs Truth मुखको स्वास्थ्य, भ्रम वा यथार्थ
Пікірлер: 8