सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायतका विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरुको समूह-इपीजीको प्रतिवेदन तयार भएको ६ वर्ष बित्दा पनि भारतले बुझ्न मानेको छैन । यसबाहेक दुई देशबीच सीमा विवाद पनि छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक माध्यममार्फत् पहल गर्नुको साटो भाषणहरुमार्फत् इपीजी प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्दै आउनु भएको छ । ओली किन यसो गरिरहनु भएको छ ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет ईपीजी प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्री ओलीको निरन्तर ताकेता
Пікірлер: 1