आकाश जस्तै सुनसान छ जिन्दगी र त
ताराहरू जस्तै छरिएका छन् सपना हरु
कहिले बादलले छेक्छ त कहिले घामले देखिन्न
जुन जस्तै मधुरो ऊज्यालो र सितल दिन शकियेन र त
येक्लो छ जिन्दगि
Негізгі бет पोखरा बाट काठमाण्डौ फर्कदै गर्दा
आकाश जस्तै सुनसान छ जिन्दगी र त
ताराहरू जस्तै छरिएका छन् सपना हरु
कहिले बादलले छेक्छ त कहिले घामले देखिन्न
जुन जस्तै मधुरो ऊज्यालो र सितल दिन शकियेन र त
येक्लो छ जिन्दगि
Пікірлер