हजुरहरुले तय गर्नु भएको यो यात्रा को लागि धेरै धेरै धन्यवाद छ । किनकि म अथवा हामी पनि यो यात्राको लागि सहयात्री बन्न पाएका छौं । त्यसैले यहाँहरुको यात्रा अझ सहज र आनदामय बनोस् यही मेरो अर्थात् हाम्रो कामना । मैले यहाँ एउटा शब्द नमिलेको होकि भनेर पोइन्ट गरें अन्यथा नलिनु होला किनकी यदि आँखामा ताल देख्नु हुँदा शिरमा हिमाल भइदिएको भए राम्रो हुन्थ्यो कि भन्ने मेरो मनसाय मात्र हो । धन्यवाद सबै जना यात्रु साथीहरुमा ।
@AshokGhartii
Жыл бұрын
निकै सुन्दर र मनमोहक दृश्य देखाउन त्यसको लागि धन्यवाद 🙏
@thulokanchhalama8470
Жыл бұрын
Best wishes and well come pach pokhari All people friends family keep always one happy samabesi green clean Kathmandu Nepal
@bijayamaharjan821
Жыл бұрын
धेरै राम्राे छन । भाेले नाथ 🌷🌷🌷🙏🙏🙏💕💕
@user-oc1lv8oh4y
Жыл бұрын
Nice❤❤
@rameshdiwalungrai4012
Жыл бұрын
Ati sundar chha raichha panch pokhari.
@mahendraghimire9162
Жыл бұрын
Gazab !
@dannydel8617
10 ай бұрын
धेरै राम्रो 😘💕😘💕💕💕💕
@jinitagurung3576
Жыл бұрын
Wow sapana ko sansar, peacefull place😱😱
@jindalsteelworkssteelworks7085
Жыл бұрын
Kasto ramro thau .❤❤❤so naturally beauty ❤
@dcmagar2661
Жыл бұрын
Very nice broo❤❤❤
@SumanKumarBudhathoki-ds4gi
Жыл бұрын
❤❤❤❤❤❤
@karinakhadka5391
Жыл бұрын
म नि पुग्न खोजेको तर पुत्न सकिन म चाहिँ भोताङ सम्म पुगेकि छु ❤❤खुब याद गरेकि छु मेरो पहिलो कर्म थलो लाई❤
@Nevergiveup-hm4vz
Жыл бұрын
Hami Pani thya Jada heu pareko le bech bato batai farkinu pareko thyo
Пікірлер: 34