Sachchi Ko Sath Ma (With Sachchi) owns all rights to the images and videos used in this interview.
स्वास्थ्य भन्नासाथै हामी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु भन्ने बुझ्छौं तर स्वास्थ्यका ७ आयाम हुन्छन् र ७ चक्र भनेको स्वास्थ्यका ७ आयाम हुन । ७ वटै आयाममा ब्यक्ति स्वस्थ भयो भने मात्रै त्यसलाई पूर्ण स्वास्थ्य भनिन्छ । चक्र बिज्ञान, एउटा पूर्ण मनुष्य निर्माण गर्ने बिज्ञान हो ।
चक्र बिज्ञानलाई बुझेर यसको प्रयोग गर्यो भने हाम्रो जीवन पूर्ण रूपमा सन्तुलित, सफल, आनन्ददायी, र शान्तिले भरिपुर्ण हुनसक्छ । कसरी? सुनौं जीवन विकास विशेषज्ञ - रमेश नेपालबाट ।
Негізгі бет पूर्ण स्वास्थ्यको बिज्ञान, चक्र बिज्ञान । Ep-6 | Ramesh Nepal | Chakra Vigyan | Jeevan Vigyan
Пікірлер: 2