यस्तो राम्रो कार्यकालागी धन्नेवाद, यो अखण्ड कार्य सफल हुनुपर्छ जय पशुपती नाथ 🙏
@rashmikapri4981
2 ай бұрын
❤❤❤❤ढुक्क भएर अगाडि बढ्नु हजुर को यो सत्कर्म को फल अबस्य पनि पाउनु हुन्छ जय मानव सेवा भन्ने ले जे नि भन्छन❤❤❤❤❤❤
@KrishnaPrasadPuri
2 ай бұрын
Absolute Right guru
@BaldevBhatt06
2 ай бұрын
कोटि होम यज्ञ मा होम गरेको किन देखिदैन सामाजिक संजालमा। शुभकामना ,राधे राधे
@bholebabaime3632
2 ай бұрын
Gurudev hajur sada sarbada agadi badhai rahanu bhole baba pashupatinathle sada sarbada hajurko kalyan garnu hunx Jay gurudev bal yogeswar gurudev hajurko charan kamalma koti koti naman
@sitaramshrestha706
2 ай бұрын
भवन बन्ने कुरा राम्रो हो भवन बनेको बेला सहयोग गर्नु प्रछ राम्रो काम लाइ
@BaldevBaral
2 ай бұрын
मानव सेवा फाउन्देसन द्वारा आयोजना गरिएको श्री पशुपती कोतिहोम महायज्ञ सभ्य र शिस्ततापुर्न रुप्म सफल परौ यो mahayagya लाई बिफ्ल नबनाउ
@MinaDeviKhadka
2 ай бұрын
0 4:32
@ChandramaKc-ck2yn
2 ай бұрын
ठिक भन्नुभयो
@mainalichannel8857
2 ай бұрын
जय श्रि राधे राधे गुरु देब नमस्कार हजुर 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺
@gitagautam5516
2 ай бұрын
Radhe Radhe guru dev 🙏🏻🙏🏻🙏🏻🙏🏻
@manjukarki181
2 ай бұрын
जय र्बिसभानुकिछोरि र्बसनाकि राधारानी भक्तजनलाई मिलाईदिनुहोस समानगरि सप्प माता गुरूदेब रभक्तहरूलाई मेरोर्तफबाट दैनिक बिराठनगर बाट स्वागत छ है स्वागतम नमस्कार छ है सुईकार गर्नुहोस भुलछुक भयमाफपाउ जबाफ भयतूरून्त जबाफ पाउ है जय पशुपतिनाथ नमम
@bholebabaime3632
2 ай бұрын
Bal yogeswar bijaya krishna murtijyu god pashupatinath always bless you anywhere anytime
@madhabbhattarai7690
2 ай бұрын
उुलटाे काम गरदै छन पुजारी हरु राजा लाईछमा पुजा गरन दिनु हाेला भिमशेन मनदिर मा यति पनि गरदिन हुन अनुराेध छ
@dronbikrammalla5665
2 ай бұрын
ॐ जय! शिव शम्भु सत्य सनातन धर्म
@bishnu1115
2 ай бұрын
राधे राधे
@nepalisocity2785
2 ай бұрын
Good lock
@surathkumarshiwakoti9070
2 ай бұрын
अायाेजकलाइ पहिलापनि अाराेप लागेर भागेका थिय ऐले भागणनुनपर्नि गरि हाेम गरियाेस नेपालमा सान्ति छावस झुट गरि कमाउने नियत नगरियाेस जय पशुपतिनाथ
@krishnathapa9994
2 ай бұрын
Radhe radhe guru ji ❤🙏🌺🌺
@BaldevBaral
2 ай бұрын
रधे रधे हजुर्हरुको आसिर्बद लागोस जय पशुपतिनाथ
@HumkalaPoudel-y3p
2 ай бұрын
Dharma karma vanna thaha navayaka pasu haru la ho khuttA thnna ta Radha Radha🙏🙏🙏
@jamuna1112
2 ай бұрын
खुट्टा तान्ने प्रवृत्ति नै हो , खुट्टा तान्दै जान्छन् आफ्नो काम सफलता पुर्वक सम्पन्न गर्नु हुनेछ । भगवान् को साथ छ , जय होस् , सफल होस् भगवान् भनेर प्रार्थना गर्दछु ।
@LalbahadurjoraChhetri-mc8eq
2 ай бұрын
❤❤❤🙏🙏🙏
@tekjungthapa3425
2 ай бұрын
great guru गुरु स्काेन ले बेचि रहेकाे गितामा यशु प्रभु लेखिएकाे छ भने याे किताब लाई यहि स्टलमा किन बेच्न दिनु भयाे यसमा हामी दुखि छाै ।
@BaldevBaral
2 ай бұрын
गुरु जि राधे राधे
@UhdamPoudel
2 ай бұрын
धर्म को बिरोधी र बिदेशी डलर लाई जिबिकोपार्जन को माध्यम बनाउने हरु को भडास मात्रै हो , तपाईं अगाडी बड्नुस गुरु🙏🙏
@jamuna1112
2 ай бұрын
सफलताको शुभ कामना छ ।
@sushilakoirala3877
2 ай бұрын
हिन्दुले हिन्दुको खुट्टा तानातानले गर्दा नेपालमा बिदेशी धर्मको बढवा हुदैछ
@NarayanpPaudel
2 ай бұрын
धर्मनिरपेक्ष का डलरे पक्षपोषक र कोठे पिएचडी हरुको कुतर्कले केही नाप्दैन । निर्धक्क अगाडी बढ्नुस् ।
@sitaadhikari4805
2 ай бұрын
Nadaranu vagawan hunuhunxa hajur ko sathma pagal haruko paxi nalagnu hoos hajur❤❤❤❤❤❤❤jay pasupati nath
@Annapurna_18
2 ай бұрын
Hami hajurko saath ma chhau Pujya Shree Bal Yogeshwar Bijay Krishna Murty Ji Maharaaj.
@durganiraula9969
2 ай бұрын
भागवतले निस्चित तिमीहरूलाई घाेर नर्कमा पार्नेछन । अार्थिक, धनका लगाउने कथा वाचक तथा अायाेजकलाई भगवानले अकालमा मृत्युुवर्ण गराउन लगाउने छन । पापी काम गर्ने वाचक वाचििकाका वरीपपरी जतिसुकै भिड र सुरक्षाकर्मी घेरा भित्र भएपनि भगवानले अवश्य मृत्यु गराउने छन । पापी मान्छेलाई सुरक्षाको खाँचो ुहुन्छ । सत्य कर्म गर्नेलाई भिड र सुरक्षाकर्मिकाे अा्वश्यकता पर्दैन ।
@sitaramshrestha706
2 ай бұрын
गुरू लाइ सम्पर्क गर्ने माध्याम के होला हजुर
@padamBahadurmadai-zt1ss
2 ай бұрын
Jaaya ho
@SaraswatiShahi-cg3ye
2 ай бұрын
Radhe shyam❤❤❤❤
@vikashgautam8382
2 ай бұрын
Jay hos
@netrabadal-bb5zo
2 ай бұрын
काल ,यमराजको आदेशको अगाडि सुरक्षाको चार घेरा बिचमा राजदरबार भित्र बिरेन्द्र राजाको परिवार त सखाप भयो ,सुरक्षा निकायले पनि केही गर्नेवाला रहेनछ ।काल आएंपछि कसैको केही लाग्दैन ।
@shreeprasadadhikari5727
2 ай бұрын
धार्मिक नियम अनुसार गलत छ,जे भनेपनि।
@sharmarajojha1947
2 ай бұрын
dukka vayar agadi badnu guru ❤❤❤❤jasle je vaneni kehi farak pardaina
@minarijall
2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@jayabohora
2 ай бұрын
यो कमाउन को लागि मात्र हो यो धर्मको नाममा होइन
@keshavacharya2283
2 ай бұрын
सदा सेव्या सदा सेव्या श्रीमद्भागवती कथा यस्या: श्रवणमात्रेण हरिश्चित्तं समाश्रयेत्।।25।। भागवत माहात्म्य अध्याय ३ अर्थात् श्रीमद्भागवत लगाउन सधै हुन्छ। श्रावण मास शिवजीको उत्तम मास हो , प्रमाण यहाँ छ- गोकर्णजीले धुन्धुकारीको उद्धार गरेपछि सबै जना श्रोताको कल्याणको लागि श्रावण मासमा गर्नुभएको थियो । रामचन्द्रे चोरको खन्ती रहेछ। जय कोटिहोम ! जय पशुपतिनाथ जय महायज्ञ । यज्ञविध्वंसकश्चैव कथाभङ्गकरश्छ य: - गच्छन्ति यममार्गे हि रोदमाना दिवानिशम्। अर्थात्। कथामा विध्वंस गर्नेहरू, कथा भङ्ग गर्न खोज्नेहरू दिन रात नरकमा रुदै रुदै जान्छन्। यी श्लोक पढ्नु छैन तेसै आफ्नै धर्मको विरोध गर्ने कुलङ्गारहरू। यो बुढो पनि नर्क जाने भयो । सही अर्थ लगाउनु छैन आफै ठूलो पल्टेको छ।
@MaiyaThakuri
2 ай бұрын
🙏🙏🙏💐💐
@MinaGiri-op7mz
2 ай бұрын
Ho yahi vayer ho badi garda chahine ok
@cyclingvlogs8818
2 ай бұрын
👏👍🇳🇵
@LilaMagar-ln9pi
2 ай бұрын
काे हाेला खाेजि जारि राखनु
@jayabohora
2 ай бұрын
यो मान्छे ठिक छैन है
@RamaPaudel-j6f
2 ай бұрын
manxelai किन रिस होला सके आफू गर्नु नसके चुप लागेर बस्नुनि
@tanahunmedia6190
2 ай бұрын
Pratibha Parajuli is the best.❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@puskarrajpandey7923
2 ай бұрын
लुट भाइ लुट
@shraddhabasnet7490
2 ай бұрын
Santi ksari vyo guru g 2 OTA bas badi le bagayo ,plane crash vyo ,kun disable Santi dekhnu vo
@tanahunmedia6190
2 ай бұрын
Radhika dasi ko hat bhachiyeko nai hora yesto punya kam ma aayeko manxelai kasle garyo testo kam .......😢😢😢😢😢😢😢
Пікірлер: 57