Presenting new Nepali lok dohori song Pachheuriko Chheu by Rachana Rimal, Himal Sagar Hingmang & Shyam Rasaili only on Shyam Rasaili's official KZitem channel.
Shyam Rasaili Presents:- New Nepali lok dohori song 2081
|| Pachheuriko Chheu पछेउरीको छेउ ||Galbandiko Chheu || गलबन्दिको छेउ
#rachanarimal
#himalsagarhingmang
#shyamrasaili
#newlokdohori
#nepalisong
#musicvideo
#newsong
#Newnepalilokdohorisong
#galbandikochheurachanarimal
#kathelokdohorisong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Rachana Rimal @RachanaRimal
Himal Sagar Hingmang
Shyam Rasaili
♬ Lyrics | Music:-
Himal Sagar Hingmang
♬ Music Arranger:-
Himal Sagar Hingmang
♬ Guitar | Mendolin:-
Sanjiv Baraili
♬ Additional Programming:-
Kumar Sanu Pun
♬ Madal:-
Kharka Budha
♬ Flute:-
Gopal Dev
♬ Sarangi:-
Dharma Gandharva
♬ Sehnai:-
Bal Bahadur Jairu
♬ Recordist:-
Sagar Pun NB
♬ Mixing | Mastering:-
Kumar Sanu Pun
♬ Studio:-
Shankara Digital HD
♬ Female Chorus Vocal:-
Nadina Ranapaheli
♬ Audio | Video:-
Shyam Rasaili Official
-------------------------------------------
🎬️ Video Credits:-
🎥 Cinematographer:-
Swormik Gautam
🎬 Edit:-
Nirajan KC
🎬 Make Up Artist:-
Nita Thapa
© Shyam Rasaili, 2024
---------------------------------------------
गित
पछ्यौरीको छेउ....
१.केटा ÷ मिल्छभने देउ तिम्रो जोबन मायागर्ने छभने छभन
पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
१.केटि ÷ अहिलेसम्म कोहिछैन रोजेको तिमी पाए मनले खोजेको गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
२. केटा ÷ दियौभने मायाले साथ घरबार जोडौ घातहुन्न मबाट पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
२. केटि ÷ पिपलको छेउ देखिन्छ वर राम्रो मन मिलेसी भैहाल्छ घरहाम्रो गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
३. केटा ÷ तिमी मुना मतिम्रो मदन संगसँगै बिताउहै जीवन
पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
३. केटि ÷ मैले जोवन सुम्फ्याछु हेर मदनलेझै नजानु छाडेर
गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
४.केटा ÷ कहिलेकाहीँ भुलहोला मबाट नछाड्नुहै मायाले यो साथ पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
४. केटि ÷ म रिसाउँदा फकाउनु मायाले घामनी छेक्छ बादलको छायाँले गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
५. केटा ÷ मुटुमा घाउ नबल्झ्योस कहिलेनी मलाम लाउनु मायाको जहिलेनी पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
५. केटि ÷ ढुङ्गा फुट्छ पग्लिन्छ फलाम मनको घाउमा मायाको मलाम गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
६. केटा ÷ अब संगै जान्छ्यौत घरमेरो तिम्रो नाममा जोडिदेउ थर मेरो पछ्यौरीको छेउ अल्झेर च्यातियो पछ्यौरीको छेउ २दिनलाई भएनी माया पैँचो देउ
६. केटि ÷ थर बदल्देउ सिन्दुरको धर्काले सजाउँ संसार मिलि एक अर्काले गलबन्दिको छेउ देउ मलाई मायाको गलबन्दिको छेउ भो तिम्लाई जोबन जुनि भरलाई लेउ
Social Links:-
KZitem:- tinyurl.com/Shy...
Facebook:- / shyam.rasaili.771
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shyam Rasaili. Embedding to a website is allowed.
Негізгі бет Pachheuriko Chheu - Rachana Rimal • Himal Sagar Hingmang • Shyam Rasaili • New Lok Dohori Song 2081
No video
Пікірлер: 174