गौरी काव्य को अर्को पनि यौटा कविता चिर्दै चर्चर अन्धकार तिमिले राँको लिंदै हातमा।
@Bhupendrakarki-cm3hf
6 ай бұрын
पटक पटक कविता वाचनको जादुमय स्वर सुनें मन नै अघाउन सकेन।वचन गर्दा क्यामेरा र बाचिकाको अलि सीधा अनुहार मिलेन जस्तो लाग्यो।अलि अत्तालिए जस्तो पनि लाग्यो तर स्वर निक्कै सुन्दर छ।आगामी दिनहरुमा पनि यस्ता कविता सुन्न पाउने पर्खाईमा छु।
@romkumar6832
3 жыл бұрын
परनाम दिजु हजुर हाल खाडीमा अति सुन्दर
@dharmarajdahal6650
10 ай бұрын
शिघ्र स्वास्थलाभको शुभकामना म्याम
@khushalsinghkoranga1701
7 ай бұрын
ईश्वरीय बरदान है आपकी आवाज |
@sharmadahaltulasikumar5799
4 жыл бұрын
अतिराम्राे बाचन।
@sharmadahaltulasikumar5799
4 жыл бұрын
गाैरी
@balwantgusain5046
6 ай бұрын
अदभुत हैं आप, ईश्वर आपकी रक्षा करें🙏
@hemrajbhandari8251
Жыл бұрын
अति सुन्दर स्वरकी धनी।
@sakuntalapathak9987
3 жыл бұрын
कति मिठो स्वर हो ईश्वर बाट वरदान प्राप्त गर्नु भा रहेछ🙏🙏
@bhojarajpoudyal9871
3 жыл бұрын
सुरिलो स्वरकी बाचिका बुदुषी सरु गुरागाईँजी, तपाईको स्वरको ७काण्ड भानुभक्तिय रामायण साँझबिहान घरघरमा गुञ्जन थालेको छ । तपाईंलाई बृहत् शुभकामना । अरुपनी हाम्रा पौराणिक ग्रन्थहरु:- माहाभारत, कृष्णचरित्र, देबिभागवत, सत्यवानशावित्री आदि मा स्वर भरिदिनुभए ती ग्रन्थहरुको र तपाईंको पनि गरिमा अगम्य हुने छ । श्रीमान गुरागाईज्यू बधाई तपाईं जोडिको संयुक्त प्रयासलाई ।
@rajendrabashyal6527
3 жыл бұрын
Kato mitho kati ramro kabita bachan...
@narayankasaju1671
4 жыл бұрын
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी ......... भाबुक बाचन, स्पष्ट तथा मिठो स्वर । जय होस् हजुरको ।
@pabitratimsina9432
4 жыл бұрын
अति सुन्दर भावनाका कविता हार्दिक नमन मेडम् जय हाेस्।
@haricharanghimire4164
3 жыл бұрын
मन्त्र मुग्ध बनाउने स्वर कि धनी।
@sanjuniroula1425
4 жыл бұрын
सुनेर कहिल्यै मन नभरिने स्वर छ हजुरको यस्ता कविताहरु निरन्तर सुन्न पाइयोस
@kuntadahal8632
2 жыл бұрын
सारै राम्रो वाचन र सुरिलो स्वर की धनी सरु बहिनीका कविता वाचन जति सुने पनि सुनि रहन मन लाग छ। अति सुन्दर स्वर 👌👌
@indrapradhan8301
4 жыл бұрын
सरुजी,तँपाईको स्वरमा मंत्रमुग्ध हुन्छु,गर्व गर्छु तपाईं जस्ती कला- स्वरको धनी हाम्रो नेपालमा पनि छन ।
@BirendraSahakari-og3ye
11 ай бұрын
धेरै राम्रा्े दिदि
@badriadhikari8828
2 жыл бұрын
Excellent recitation with sonorous and melodious voice.
@dharmalasharma6614
4 жыл бұрын
यो पुस्तक धेरै पटक रोएर पढी सकेकी थिए सरू जी।हजुरको हरेक कविताको लागि हृदया साथै सिक्किम देखि कोटि धन्यवाद ।
@arjunghimire6907
Ай бұрын
आहा सुन्दर 🙏🙏
@saradhalamichane5839
4 жыл бұрын
कति राम्रो स्वर सुनिरहन्छु म त जयहाेस कबयत्ति ज्यु💐💐🌺🌺🌺🌹🌹🙏🙏
@rabikumarbhattarai1253
Жыл бұрын
उत्कृष्ट वाचन
@dalaramchhetri9009
4 жыл бұрын
कती मिठो छ तपाई स्वर मो त हमेशा तपाई को कविता सुने गर्छु ड्यूटी बाट आए पछि
@ramprasadpoudel4271
4 жыл бұрын
सरु तिम्रो स्वरमा सुन्नसारै मिठास र अान्नदअाउछ धेरै सुनेकोछु राममायण पूरा बाचन गरन सुरुदेखी💞💞💞💗💘💘💘🤟👍️🇳🇵🤙🤘👌🙏
@user-dy3zn6zu8u
19 күн бұрын
अति सुन्दर मिथो स्वोर
@Sukumarsh
4 жыл бұрын
सरस्वतीको वरदान प्राप्त जोडी !
@buddiacharya6048
4 жыл бұрын
सरुजी नमन
@liladevikhatiwada800
4 жыл бұрын
गौरी शोककाव्य पढ्दा आँसुले भिजेको पेज जुन थियो , गाइलाइ लग्योनी आज कसल्रे बाच्छो फुकाइकन, आज फेरि भावुक बनायो हजुरको स्वरले।
@parbatikoirala6071
3 жыл бұрын
मुटु भित्र पसेर आँखा रसाउनि कविता सुनाउनुभयो सरुदिदिलाइ मेरो तर्फबाट मुरि मुरि नमन गर्दछु
@tikarampariyar5870
4 жыл бұрын
सरु म्याम हजुर जस्तै कबिता बाचन गर्न मन छ । तपाईंको बाचन बाट प्रेरित भए हजुरकाे जय हाेस।
@saradhalamichane5839
4 жыл бұрын
फेरि कति राम्रि हजुर जादुमय स्वर कि धनि😘😘😘🙏🙏🙏
@bhawaniguragain1148
3 жыл бұрын
Dherai ramro dhanyabad
@ishworgautam2331
3 жыл бұрын
जयहुनुहाेस हजुर
@subarnlimbu3736
4 жыл бұрын
सारै भाबुक कबिता । टाढा Shouth Wales बाट नमस्कार ।
@Lilaramsharma7777
2 жыл бұрын
राधे राधे सरु जी
@kamalpaudel3285
4 жыл бұрын
धेरै मिठो स्वोर छ दिदी Hjur ko
@kasirambashyal9574
3 жыл бұрын
Hjur naman hjur ko sabhaiy kabhiy ta hru runs man lagxa Aasu xar da dhannya bad
@sharadakhaniya3210
4 жыл бұрын
कति मिठाे स्वर नानु भाेकाएकाे पेट पनि अघाउने।
@rishinarayanstha3769
4 жыл бұрын
गौरी को कब्ये गाउँदै काटनु मिठाे लागेन अर्को शब्द लय मा काटेर
@user-vz2qp3jr9s
4 жыл бұрын
सरू जीको स्वरमा कति मिठास छ बधाई छ तपाईहरूको जोड़ीमा म तपाईहरूको प्रत्येक कबिता सुनेको छु
@madhabpokhrel8537
4 жыл бұрын
मीठो स्वर कि धनी
@dhurbathakuri3626
3 жыл бұрын
Anti ramro chha
@mayadevipokhrel8087
4 жыл бұрын
कला गला कतिराम्रो हो के सुनेर हेरेर नअगाईने सारै राम्रो लाग्यो
@ghamansing2578
4 жыл бұрын
एकदम राम्रो कविता सरु दिदी 👍️🙏❤️
@rajendrabhattarai639
Жыл бұрын
कति मीठो कति मीठो
@archanasapkota13
4 жыл бұрын
मन छुने
@navarajghimire3585
4 жыл бұрын
अति उत्तम स्वर
@arjunkarki4752
3 жыл бұрын
छाेरि ले जन्मे काे घर छाड्दाकाे मारमिक कबिता राम्राे छ
@lamichhanefan7951
4 жыл бұрын
सरु बैनिको वाचन शैलिले बाध्य बनायो मलाई यो सस्क्राईभ गर्न्🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺👏👏👏
@sarojdillu
3 жыл бұрын
कविस्वर साम्राज्ञी
@laxmisubedi6964
4 жыл бұрын
चरीकाे विलाप कविता सुन्ने ईच्छा जाग्यो मनमा कति मधुर स्वर हे भगवान सरू दिदीकाे तनमा
@rayrana1159
4 жыл бұрын
Sarai mitho kabita
@davidharry5255
4 жыл бұрын
कबि सरु गुरागाइँ को स्वर मा जादु छ । तपाइँ को सबै प्रस्तुति हरु सुनेको छु बधाइ छ ।
Пікірлер: 110