बजारमा छ्यापछ्याप्ति पाइने विभिन्न पेय पदार्थले मानव सरिरमा पारिरहेका असरहरूबारे संसारभर अनेकन अध्ययन अनुसन्धानहरू भएका छन । त्यसैलाइ आधारमा मानेर कयौं भिडियो सामग्रीहरू पनि बनेका छन । नेपालका गाउघरमा अहिले घरगाउमै उत्पादन हुने दुधजन्य घरेलु पेयको उपेक्षा हुदै गएको यथार्थ जगजाएर छ तर त्यसको साटो वातावरण समेतमा असर पार्ने प्लाष्टिकका बोतलका पेय पदार्थ यत्रतत्र पुगेका छन । त्यसैले यो भिडियो गाउठाउका बासिन्दा आफ्ना स्वास्थ्य प्रति सचेत भैदिए हुन्थ्यो भन्ने हेतूले निस्वार्थ भावले तयार पारिएको हो । कुनै कम्पनी विशेष वा कुनै एक मात्र पेय पदार्थको मात्र कुरा उठाइएको भन्ने हिसावले लिनु जरुरी छैन । जहासम्म कोक भनिएको सन्दर्भमा गाउघर तिर कोकाकोला पेप्सी लगायतका त्यस्ता सबै पेयलाइ कोक नै भन्ने गरिएकाले बुज्न सजिलो होस भनेर भनिएको हो । यसमा उल्लेख गरिएका सन्दर्भहरू यस्ता पेय पदार्थहरूबारे विभिन्न भाषामा बनेका अनेकौ भिडियोहरू, समाचार,अध्ययन प्रतिवेदनका आधारमा भनिएका हुन । त्यसमध्ये केही यी पनि हुन - www.medicalnew...
www.ijmscr.org/...
anthrosource.o...
www.spandidos-...
eprints.leedsb...
www.nepalkhoj....
shilapatra.com...
• Dark Reality of Cold D...
• What happens when you ...
• Drinking sodas can cau...
• Here’s What One Can of...
Негізгі бет पैसा तिरेर स्वास्थ्य विगारीरहेका हामी Cold Drinks Culture in Rural Nepal _ Subash Karki
Пікірлер: 48