१ चैत २०८० पोखरा
पैयुँखोला तमु समाज, पोखराको ४२ औं स्थापना दिवस समारोह २०८० चैत १ गते भब्यताको साथ सम्पन्न भएको छ ।।साथै पैयुँखोला तमु समाज, पोखराले आफ्नो ४२ औं स्थापना दिवस समारोह बीच Tpls केन्द्रीय समितिलाई बधाई सम्मान गरेको छ ।।
Негізгі бет पैयुँखोला समाजको ४२ औं स्थापना दिवसमा tpls के.निवर्तमान तथा सल्लाहकार संयोजक हितकाजी तमु को मन्तब्य
Пікірлер