सर तपाईहरुको सिकाउने शैली दुर्गम क्षेत्रका सरकारी स्कुलमा नेपालीको शिक्षकले साइन्सका विद्यार्थी पढाए जस्तो मात्रै भयो । यसरी घाँटी दुखाउनु भन्दा एउटा युट्युवरलाई बोलाएर यसको भिडियो बनाउन लगाउनु भएको भए यो भन्दा हजार गुणा उपयोगी हुने थियो ।
@homnathsharma2803
28 күн бұрын
यो system धेरै समय लाग्ने देखिन्छ,store,reviour,account र approver ले १;दिनमा 1,2 ओटा खरिदका काम सम्पन्न गर्दा पुरै समय बित्ने भयो ? कतिबेला डट्पेन,कपि किन्ने?वा सेवाग्राहिको काम गर्ने?? अलि बढिनै प्रकियामुखि भयो,अलि सरलिकृत,कम समय लाग्ने गरि devlop गर्नपर्छ कि सुझाब ।
Пікірлер: 3