नवलपरासीको कावासोती - ३ सिर्जनशील टोलकी गंगा चुहानका श्रीमान् रोजगारीका लागि मलेसिया जानुभएको छ । घर खर्च जुटाउन श्रीमान् विदेश गएपनि गंगाले श्रीमानले पठाएको पैसा घर खर्चमा लगाउनुभएको छैन । उहाँले श्रीमानले मलेसियाबाट ४ वर्षमा पठाएको ८ लाख रुपैयाँ जोगाएर ब्याजमा लगाएर १० लाख’ रुपैयाँ पुर्याउनुभएको छ । #deshparadesh #ujyaalotv #financialliteracy
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZitem Channel of Ujyaalo. We publish the stories that embrace the different shades of the society. Distribution of our videos by downloading and re-uploading inside and outside KZitem without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक : / ujyaalo
ट्वीटर : / ujyaalo
इमेल : info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Email: info@unn.com.np
Негізгі бет परदेशी श्रीमानको कमाई खर्च नगर्ने गंगा । Ganga after attending financial literacy class.
Пікірлер: 146