Param Prabhu Aghi Badda chhan||परमप्रभु अघि बढ्दै छन्||Bhajan 508||Nepali Christian song||ECN
#christiansongs #encompass #worship
Lyrics:
परमप्रभु अघि बढ्दै छन्
उनको सेना सदा बलियो छ
उनको महिमा यस देशमाथि देखिनेछ
स्वर उचाल्दै जयको गान गाऔं
स्तुति गरौं विजय भएका छौं
कुनै हातहतियार काम लाग्ने छैन ।
हामीहरूको सेनापति येशू हुन्
हामी उनको पाइला पछ्याउँदछौं
कोही अघि खडा हुन सक्नेछैन ।
हामी मसिही सेना हौं
जयको साँचो उनको हातमा छ
प्रतिज्ञाको देश लिन अघि बढौं ।
Drum: Laxman Bharati
Ac Guitar:David Basel
El.Guitar: Menuyal Basel
Female vocalist:Anisha Matang
Male Vocalists:Dipanshu/Himanshu Thakuri
Encompass Church Nepal
Naya Thimi, Bhaktapur.
Негізгі бет Param Prabhu Aghi Badda chhan||परमप्रभु अघि बढ्दै छन्||Bhajan 508||Nepali Christian song||ECN
Пікірлер: 44