परम्परागत रूपमा विवाहमा वरले वधुलाई सिन्दुर लगाउनु अघि खाँडो जगाउने चलन थियो । लोप हुन लागेको यस परम्परालाई संरक्षण गर्न मेरो सानो प्रयास । हेरेर Like, Comment, Share , Subscribe गरी सुझावको अपेक्षा राख्दछु । धन्यवाद !!!
Негізгі бет परम्परागत रूपमा विवाहमा जगाईने खाँडो....
Пікірлер: 22